४ असार, २०७३ |
बागलुङ साक्षर जिल्लाको रुपमा घोषणा भएको छ ।
जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसङ्ख्याको ९७ दशमलव ५७ प्रतिशत साक्षर बनेपछि साक्षर घोषणा गरिएको हो । घोषणासँगै देशभर साक्षर घोषणा हुने जिल्लाको सङ्ख्या २८ पुगेको छ ।
शुक्रबार आयोजित घोषणा समारोहमा उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्...बाँकी
३ असार, २०७३ |
रुपन्देहीबाट एसएलसी दिएका सबै दृष्टिविहीन विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन् ।
रुपन्देहीको शान्ति नमुना उच्च माविका गणेश थापा र मोहन कुमाल ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् भने राजेश जोगी थारू र राजु मल्लाहले ‘बी’ प्लसमा उत्तीर्ण भएको विद्यालयका विभागीय शिक्षक कृष्ण केसीले जानकारी दिए । यो विद्य...बाँकी
३२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
एसएलसी परीक्षामा समग्रमा डी प्लस ल्याउने विद्यार्थीलाई मात्र कक्षा ११ मा भर्ना हुन दिने प्रस्ताव उच्च माध्यामिक शिक्षा परिषदले गरेको छ । कक्षा ११ र १२ को पढाइको व्यवस्थापन गर्दै आएको परिषदले शिक्षा मन्त्रालयसमक्ष यस्तो प्रस्ताव गरेको हो। परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको सबै नजिता ग्...बाँकी
३१ जेष्ठ, २०७३ |
जिल्लाको दुर्गम र विकटमा रहेको कसेनी गाविस–९ स्थित सहारादेवी प्राथमिक विद्यालयको भवन निर्माणका लागि स्थानीयले श्रमदान गरेका छन् ।
कक्षाकोठाको अभावमा पठनपाठनमा समस्या आएपछि यहाँका स्थानीयले विद्यालयको भवन निर्माणका लागि श्रमदान गरेका हुन् । दलित र कुमाल समुदायको बाक्लो बस्ती रहेको यस वडामा...बाँकी
३० जेष्ठ, २०७३ |
धु्रवप्रसाद शर्मा
म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायतर्फको आन्तरिक परीक्षामा उत्कृष्ट गोपाल खत्री बिहान बेलुकी राम्रोसँग खान पाउँदैनन् । खत्री दृष्टिविहीन छन् । ब्रेललिपीको माध्यमद्वारा अध्ययन गर्छन् । घरको आर्थिक अवस्था कमजोर छ । साँझ बिहान राम्रोसँग खान पाउँदैनन् । साथीहरुसँगै अध्ययन गरे तापनि अपाङ...बाँकी
२९ जेष्ठ, २०७३ |
माेहनप्रसाद मैनाली
पराेपकार प्राथमिक उपचार केन्द्र धुलिखेल, काभ्रेकाे प्राविधिक तथा स्वदेश तथा बिदेशमा रहेका मनकारि नेपालीहरुको आर्थिक सहयोगमा काभ्रे जिल्लाको दाप्चा–काशीखण्ड नगरपालिका–६, मेथिनकाेट, भकुण्डेबेसिस्थित श्री जनक उमावि मा बिद्यालय पुस्तकालय 'हाम्रो पुस्तकालय' काे स्थापना गरिएकाे छ ।
पुस्तकालयबाट बन...बाँकी
२५ जेष्ठ, २०७३ |
विभिन्न विद्यालय र स्थानमा खेल मैदान निर्माणका लागि ३६ लाख रूपैयाँ सरकारी बजेट आएको छ । चालु आवका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत सो रकम जिल्ला भित्रिएको हो । आउँदो असार मसान्तसम्म खेल मैदान निर्माण भइसक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
खेल मैदान निर्माणका लागि उत्तरगङ्गा उ...बाँकी
२३ जेष्ठ, २०७३ |
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- ...बाँकी
२१ जेष्ठ, २०७३ |
बाजुरा जिल्लाका ग्रामीण बस्तीमा सञ्चालित सामुदायीक विद्यालयमा कक्षा ७ मा यस वर्ष उत्कृष्ट नम्बर ल्याई कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदरमुकाम मार्तडीमा बिहीबार कक्षा ८ मा अध्ययनरत १० जनालाई १ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएक...बाँकी
१६ जेष्ठ, २०७३ |
नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि विद्यार्थीले अझै पुस्तक पाउन सकेका छ्रैनन् । निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेपछि चिन्तित बनेका छन् ।
सामुदायिक विद्यालयको कक्षा ६ र ७ का पुस्तक विद्यार्थीका हातमा पुग्न नसकेको शिक्षकहरु बताउँछन् । त्रिभ...बाँकी