१३ असार, २०७६ |
सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो ।
मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा प...बाँकी
१३ असार, २०७६ |
राजधानीस्थित भद्रकाली मन्दिर परिसरमा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने कथित धर्तीमाता भनिएकी महिलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ...बाँकी
११ असार, २०७६ |
पेमा लामा/रासस
धुलिखेल नगरपालिकाले किसानहरुलाई मकै छोडाउने र धान झार्ने मेसिन हस्तान्तरण गर्दै नगरप्रमुख अशोक ब्याञ्जु र जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी ।
...बाँकी
१० असार, २०७६ |
न्युजकोसेली संवाददाता
आफ्ना नेताको हत्याका विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका सो पार्टीका नौ जना नेता–कार्यकर्ता गिरफ्तारीमा परेको उक्त पार्टीले जनाएको छ ।
बन्दकै क्रममा रुकुमबाट विप्लव नेकपाका राप्ती ब्युरो सदस्य गम्भीरसहित चार जनालाई प्रहरीले गिरफ्...बाँकी
१० असार, २०७६ |
न्युजकोसेली संवाददाता
बीपी राजमार्गस्थित सुनकोशी गाउँपालिका– २, कमेरेफाँटमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति अनियन्त्रित भई सडकबाट करिव दुई सय मिटर तल सुनकोशी नदीको किनारमा खस्दा कारमा सवार...बाँकी
१० असार, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतवको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले गिरफ्तार गरी कुटपिट गरेर हातखुट्टा भाँचिसकेपछि व्यापक गोली प्रहार गरेर हत्या गरेको विरोधमा सो पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभिन्न ठाउँमा थरीथरीका बम फलेला परे । ती...बाँकी
९ असार, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारद्वारा हालै गरिएको आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याका विरूद्ध मंगलबारको नेपाल बन्दमा जुटेको छ । सोही बन्दको अघिल्लो दिन राजधानीबाट सो पार्टीका युवानेता नरबहादुर कार्की पक्राउ परेका छन् ।
नेता कार्...बाँकी
९ असार, २०७६ |
दुर्गा देवकोटा
बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा साउन १ पछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली वार्षिक एक हजार रुपैयाँ उपलब्ध गराइने कार्यक्रममा उल्लेख छ ।
...बाँकी
९ असार, २०७६ |
तोकिएको सीमाभन्दा बढी गतिमा सवारी कुदाउने ९ सय ४० सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले गति तोकेर कारबाही थालेको हो ।
जेठ २८ देखि महाशाखाले उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ ...बाँकी
८ असार, २०७६ |
देशको पूर्वी क्षेत्र हुँदै बिहीबारदेखि नेपाल प्रवेश गरेको मनसुन आइतबार पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताएकी छन् ।
कँडेलका अनुसार शनिबार मनसुन मध्...बाँकी