विप्लवका कार्यकर्तासँग ४ लाख २० हजार धरौटी माग, बुझाउन नसकेपछि ४ जना जेल चलान
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४ कार्यकर्तालाई बिहीबार कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको भन्दै उनीहरुलाई कारागार पठाइएको जानकारी श्रेस्तेदार नन्दप्रसाद आचार्यले दिएका छन् ।
उनीहरुमाथि नक्कली बम बनाएर आतङ्क मच्चाएको, एनसेल टावरमा आ...बाँकी








