१९ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनः चयन भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको दसौं साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरको हो ।
संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल, सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा र कोषाध्यक्षमा हाम्राकुरा डटकमका...बाँकी
१९ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
ललितपुरको सानेपास्थित रिङरोडमा आइतबार दिउँसो साँढे ३ बजेतिर भयानक सडक दुर्घटना हुँदा पत्रकारसहित दुई जनाको ज्यान गएको छ ।
स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७ वर्षीय चन्द्रमणि मुडभरीको निधन भएको हो ।
दुई वटा ...बाँकी
१९ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी सो पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्वराज्यमन्त्री तथा पूर्वसभासद पदम राई सत्ताधारी नेकपामा प्रवेश गरेपछि विप्लव नेकपाले भने उनीमाथि कारबाही गरिएको घोषणा गरेको छ ।
आइतबार बिहान सत्ताधारी नेकपामा प्रवेश गरेका राईबारे लगभग सो...बाँकी
१९ जेष्ठ, २०७६ |
सङ्घीय ससंदको आइतबारको बैठकमा सत्ताधारी पार्टीका एक सांसदले भाँचिएको कुर्सी उचाल्दै अनौठो माग गरे– ‘सम्माननीय सभामुख महोदय ! ज्यान जोगाइपाऊँ ।’
बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदहरुले दुःख पाएको गुनासो उनले गरे । आइतबारको बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिक...बाँकी
१९ जेष्ठ, २०७६ |
पूर्वराज्यमन्त्री एवं पूर्वसभासद समेत रहिसकेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सो पार्टी परित्याग गरेर सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । आइतबार उनलाई पार्टीमा स्वागत गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘र...बाँकी
१९ जेष्ठ, २०७६ |
मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षा भैरहने सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो क्रम अझै केही दिन कायमै रहने मौसम प...बाँकी
१९ जेष्ठ, २०७६ |
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । आइतबार बिहानदेखि पहिरो पन्छाउने का...बाँकी
१९ जेष्ठ, २०७६ |
पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ३, भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।
सुक्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा ...बाँकी
१९ जेष्ठ, २०७६ |
फालेलुङ गाउँपालिका– ५, प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक बस्ने क्वार्टरको कोठामा आगलागी हुँदा रु २२ लाख बराबरको क्षति भएको छ ।
शुक्रबार दिउँसो पौने १२ बजे विद्युत् चुहिएर आगलागी हुँदा तीनकोठे क्वाटर भवन, भवनभित्र रहेका सम्पूर्ण सामग्री जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले...बाँकी
१९ जेष्ठ, २०७६ |
उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर– २० अष्ट्रियन विश्व सम्मेलन’ मा सहभागी भई शनिबार स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासच...बाँकी