२ जेष्ठ, २०७६ |
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै मेघ गर्जनसहित केही समय वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको ...बाँकी
१ जेष्ठ, २०७६ |
आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर– १४, प्रणामीनगर, झापाका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मंगलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बिऊ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको क...बाँकी
१ जेष्ठ, २०७६ |
आफूलाई समात्न घरघरमै आएका प्रहरीसँग उल्टै पैसा फुत्काएर ‘दुर्व्यसनी’ चाहिँ फरार भएका छन् ।
फागुन २५ देखि जिल्ला प्रहरी कार्यालयले सदरमुकाममा लागूऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी गर्यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुर्व्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा सादा ...बाँकी
१ जेष्ठ, २०७६ |
अछामस्थित मंगलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेर ध्वस्त पारिदिएको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।
रातको समयमा आगजनी भएकाले गाडी पूर्णरूपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउने...बाँकी
३० बैशाख, २०७६ |
रामधुनी नगरपालिका– ८, सुनसरीमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले नमूना वस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना वस्ती निर्माण गर्न लागेको हो ।
रामधुनी नगरपालिकाले उपलब्ध गराएको करिव एक बिघा क्षेत्रफलमा सुविधासम...बाँकी
३० बैशाख, २०७६ |
हावाहुरी र असिना–पानीसँगै परेको चट्याङले आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५, लफ्याङ, खोटाङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भ...बाँकी
३० बैशाख, २०७६ |
‘यौन व्यवसाय’ मा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न भागबाट १ सय २५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेस्टुरेन्टमा लगी अनैतिक क्रियाकलाप गर्न खोज्...बाँकी
२६ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि बिहीबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली ती देशको औपचारिक भ्रमणका लागि प्रस्थान ग...बाँकी
२४ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
झन्डै दुई वर्ष लामो प्रयासपछि सोमबार सम्पन्न भएको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि नवगठित ‘समाजवादी पार्टी नेपाल’ मा दुई जना अध्यक्ष रहेका छन् ।
सोमबार राजधानीमा आयोजित एकता घोषणा सभामा घोषित नामावली अनुसार डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष बनेका छन् भने उपेन...बाँकी
२२ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
संसारभर मा बढ्दै गैरहेको अशान्तिलाई न्यूनीकरण गर्दै विश्वभर शान्ति स्थापनार्थ ‘अमादिया संघ नेपाल’ ले ‘शान्ति सम्मेलन’ सम्पन्न गरेको छ ।
शान्ति सम्मेलनमा विभिन्न धर्म–सम्प्रदायका अगुवाका साथै राजनीतिक–सामाजिक जीवनमा ख्याति प्राप्त व्यक्तित्वहरुले सहभागिता जनाए । प्रतिनिधिसभा सदस्य अञ्जना विशंखे, म...बाँकी