newskoseli.Com

सांसदको गाडीमा ढुङ्गा प्रहार : मोटरसाइकलसहित पासाङ पक्राउ

प्रदेश– ३ कासांसद गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको छ । सांसद दुलाल सवार बा १९ च ४९८ नम्बरको गाडीमा काठमाडौं महानगरपालिका– ६, बौद्ध, महाङ्काल (पानीट्याङ्की) नजिक सडकमा गुडिरहेकै अवस्थामा सोमबार ढु...बाँकी

१०० नम्बरमा फोन गरी गलत सूचन दिने वीरेन्द्र कर्‍याप्प

प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर गलत सूचना दिने मार्तडी, बाजुराका वीरेन्द्र रावललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सुरुमा आफैं फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । जनसे...बाँकी

२१ जुवाडे कर्‍याप्प : २ लाख ७० हजार नगद बरामद

गढवामा शुक्रबार राति १ लाख ७५ हजार रूपैयाँ नगदसहित ६ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा– ६, बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो । गढवा गाउँपालिका– ६ निवासी होमराज रिजाल, नारा...बाँकी

मन्त्रीको गाडी दुर्घटना : ३ घाइते, १ को अवस्था गम्भीर

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा शुक्रबार राति कैलालीमा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजक...बाँकी

पत्रकारमाथि छुरा प्रहार, नेकपाका कार्यकर्तामाथि आरोप !

शुक्रबार अपराह्न साढे ४ बजेतिर एउटा समूहको सांघातिक आक्रमणबाट नेपाल प्रेस युनियन रुकुम (पश्चिम) का सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल घाइते भएका छन् । हाल नेकपामा क्रियाशील पूर्वमाओवादी नेता–कार्यकर्ताहरुको समूहले खनाललाई छुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोप नेपाल प्रेस युनियनल...बाँकी

जब स्थानीयवासीले आ–आफ्नै घर भत्काइदिए…

सडक विस्तारका लागि धेरै ठाउँमा बल प्रयोग गरेर संरचना हटाउनु परेको अवस्थामा जलजला गाउँपालिका– ७, मिलनचोकका बासिन्दाले भने आ–आफ्ना घर आफैं भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालिजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करिव ६० घर आंशिक रूपमा भ...बाँकी

३ जिल्ला जोड्ने ८.५ किलोमिटर केबलकार : ३० प्रतिशत शेयर प्रभावितलाई

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबलकार निर्माण हुने भएको छ । प्रदेश नं. ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबलकारमा स्थानीयवासीले ३ अर्ब रुपैयाँको शेयर अधिकार पाउन...बाँकी

सम्साँझै जिप दुर्घटना : १ को मृत्यु, १ गम्भीर घाइते

रुकुम (पश्चिम) मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका– ३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका– १ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको...बाँकी

सभामुख महराले २३ वर्षपछि लगाए आफ्नै जन्मघरमा टीका

सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाए । रोल्पा नगरपालिका– १, मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट तिहारको टीका लगाएका हुन् । तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ मा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि यसपालि ...बाँकी

जङ्गली हात्तीले भत्काइदिए घर, ३ परिवारको बिचल्ली

तिहारको भाइटीकाकै दिन बेदकोट नगरपापलिका– १०, कञ्चनपुर, रानादैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ । बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेमसिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्कार्इ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतका सबै अ...बाँकी