देउवा झन् शक्तिशाली बने १४औं महाधिवेशनबाट
प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनबाट पार्टीभित्र झन् शक्तिशाली बनेका छन् ।
बिहीबार सकिएको कांग्रेस १४ औं महाधिवेशनको मतगणनामा सभापति देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमतमा छन् । १३ पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक ...बाँकी




