पदाधिकारी छनोट नगरी सुदूरपश्चिम प्रदेशमा माओवादी अधिवेशन सम्पन्न
धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ ।
प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २...बाँकी





