सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी : कसको इजलासमा कति मुद्दा ?
नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो ।
उक्त प्रक्रियाबाट सर्वोच्च अदाल...बाँकी








