१४ मंसिर, २०७५ |
काठमाडौं, १४ मंसिर ।
नेपाल वायु सेवा निगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान ‘वाइडबडी जहाज’ भाडामा दिने गरी सञ्चालक समतिमा ‘अनौपचारिक छलफल’ भएको रहस्य खुलेको छ ।
निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । कुन कम्पनीलाई भाडामा दिने भन्नेबारे नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्...बाँकी
१४ मंसिर, २०७५ |
काठमाडौं, १४ मसिर ।
चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।
सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँ...बाँकी
१२ मंसिर, २०७५ |
वीरेन्द्र कर्ण
नेपाल–भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भूभागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न ...बाँकी
९ मंसिर, २०७५ |
काठमाडौं, ९ मङ्सिर ।
आइतबार धितोपत्र बजारमा उच्च अङ्कले शेयरको मूल्यमा ह्रास आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ६६ दशमलव ४३ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आइतबार शेयर बजार १ दशमलव २५ विन्दुले घटेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ...बाँकी
९ मंसिर, २०७५ |
काठमाडौं, ९ मङ्सिर ।
नबिल बैंक लिमिटेडले आफ्ना खतावालाहरुलाई विभिन्न १३ रोगको उपचारमा ३ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।
यो सुविधा आइतबारैदेखि लागू भएको राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रा...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ न...बाँकी
५ मंसिर, २०७५ |
वीरेन्द्र कर्ण
चिनी आयातमा सङ्घीय सरकारले परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाइदिएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिव १३ करोड रूपैयाँ मूल्यको २ हजार ५ सय मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको ४ महिना भइसकेको छ ।
नेपालीहरूको महान् चाड दसैं–तिहार तथा छठ पर्व...बाँकी
४ मंसिर, २०७५ |
काठमाडौं, ४ मङ्सिर ।
एशियाली विकास बैंकले दुई वटा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिव ३९ अर्ब ३२ करोड रूपैयाँ विकास सहायता उपलब्ध गराउने भएको छ ।
बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परिय...बाँकी
४ मंसिर, २०७५ |
काठमाडौं, ४ मंसिर ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाऊ निरन्तर ओरालो लागेको छ ।
भाऊ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले भने दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट ...बाँकी
३ मंसिर, २०७५ |
काठमाडौं, ३ मंसिर ।
सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश– ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । तरर, सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । सांसद शाक्यले भने राजधानीको ताहाच...बाँकी