१२ भाद्र, २०७४ |
न्युजकोसेली संवाददाता
आईएमईले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ ।
भदौ १२ देखि मंसिर ३ (१२ हप्ता) सम्म सञ्चालन हुने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश–विदेशका लाखौं सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्रबाट छन...बाँकी
१० भाद्र, २०७४ |
काठमाडौं, १० भदौ ।
धितोपत्र बजारमा यस साता ३ अर्ब ३१ करोड ४९ लाख ६५ रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता १ अर्ब ४८ लाख ३० हजार ८ सय ८० कित्ता शेयर खरिद–बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो । गत साता कूल १ सय ७८ कम्पनीको ३ अर्ब ५ करोड ६७ लाख ६२ ह...बाँकी
३० श्रावण, २०७४ |
सुशील दर्नाल
मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
उपभोक्ता वर्गको अपेक्षा अनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्...बाँकी
८ श्रावण, २०७४ |
डोटी (गैरा), ८ साउन ।
गैरास्थित अत्तरिया–डडेल्धुरा–भीमदत्त सडक खण्डको किनारमा बसाेबास गर्दै आएका अमरगढी नगरपालिका– ६, डडेल्धुराका ५४ वर्षीय ज्ञानबहादुर पार्कीले ३ पुस्तादेखि नै डोका, छाप्रा र भकारी निर्माणबाट गुजारा चलाउँदै आएका छन् ।
बाजे, बुबा हुँदै आफू पनि यस्ता सामग्री बनार्इ कैलाली–कञ्चनपुरसम्म बिक्री गरेर घर खर्...बाँकी
५ श्रावण, २०७४ |
अच्युत रेग्मी
नेपालको उद्योग क्षेत्रमा १५ अर्ब १ करोड ७२ लाख वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारी अनुसार ३ सय ९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३ सय ७०, मझौला १६ र ठूला ९ वटा रहेका छन् ।
संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम ...बाँकी
२९ असार, २०७४ |
धनगढी, २९ असार ।
छोटो समयमै धेरै धन कमाउने लोभमा पर्दा कयौं परिवार बिलापमा रुमल्लिन पुगेका छन् । गैरकानुनी मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् ।
मिटर ब्याजका कारण धेरै लगानीकर्ताका घर–सम्पत्ति सखाप हुन थालेका छन् । बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी डुब्ने...बाँकी
२९ असार, २०७४ |
काठमाडौं, २९ असार ।
केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार बिहीबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार बजार करिब ५ अङ्कले ओरालो लागेर १ हजार ५ सय ८२ बिन्दुमा आइपुगेको हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बिहीबार ०.८८ बिन्दुले घटेको छ । कूल १ सय ५० कम्पनीको २०...बाँकी
१२ असार, २०७४ |
न्युजकोसेली संवाददाता
नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ ।
आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा फोन पेलाई पेमेन्ट गेटवे वा मोबाइल वालेट सेवा सञ्चालनको अ...बाँकी
२ असार, २०७४ |
काठमाडौं, २ असार ।
नेपाल आयाल निगमले मासिक ३४ करोड रूपैयाँ नाफा कमाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफा कमाउन थालेको हो ।
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार राजधानीमा आ...बाँकी
३ बैशाख, २०७४ |
भक्तपुर, ३ वैशाख ।
चैत २२ देखि सल्लाघारीमा सुरु १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा सकिएको छ । मेला अवधिभर १० करोड रूपैयाँको कारोबार भएको आयोजक पक्षले जनाएको छ ।
आइतबार आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले औद्योगिक शान्ति नेपालद्वारा आयोजित यस मेलामा ४ लाख मानिसले अवलोकन गरेको ...बाँकी