२३ फाल्गुन, २०७५ |
हेटौंडा, २३ फागुन ।
आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर (राजस्व) छल्नेहरुमाथि अनुगमन तीव्र पारेको छ । राजस्व कार्यालयले अधिकृतको नेतृत्वमा टोली खटाई मकवानपुरको हेटौंडालगायतका सहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा फर्महरुको जाँच तथा अनुगमन गर्ने काम भैरहेको प्रमुख कर अधिकृत सन्त...बाँकी
२२ फाल्गुन, २०७५ |
काठमाडौं, २२ फागुन ।
यस वर्षको बजेटमा सरकारले निर्धारित खर्च, राजस्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ ।
साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको कारण देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो । पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६ प्रतिशत र वित्ती...बाँकी
१६ फाल्गुन, २०७५ |
काठमाडौं, १६ फागुन ।
सरकारले ‘आफ्नो लगानीअनुरुप उचित कमिसन वृद्धि नगरे’ आन्दोलनमा उत्रने धम्की ग्यास व्यवसायीहरुले दिएका छन् ।
ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो धम्की दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्य...बाँकी
१४ फाल्गुन, २०७५ |
काठमाडौं, १४ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचत समेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।
कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा ...बाँकी
१३ फाल्गुन, २०७५ |
काठमाडौं, १३ फागुन ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ ।
कम्पनी ऐन, २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार आगामी वैशाखभित्र ५ करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएकाले त्यसै अनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।
‘ह...बाँकी
१३ फाल्गुन, २०७५ |
काठमाडौं, १३ फागुन ।
नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ ।
निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक ४ हजार ५ सय, घरखर्चका लागि १ हजार र लुगा...बाँकी
७ फाल्गुन, २०७५ |
धादिङ, ७ फागुन ।
बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् ।
बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन्...बाँकी
३ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
सार्वजनिक खर्च पुनरावलोकन आयोगले अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचनाअनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री डा. खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
डा. डिल्लीराज...बाँकी
२७ माघ, २०७५ |
बनेपा, २७ माघ ।
पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।
नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्ध–विच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राह...बाँकी
२३ माघ, २०७५ |
काठमाडौं, २३ माघ ।
एनसेल बिक्री बापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा सर्वोच्च अदालतले एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ ।
सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करिव ३८ अर्ब रूपैयाँ कर तिर्नुपर्छ । स...बाँकी