पूर्वराजा वीरेन्द्रको खर्बौंको सम्पत्ति, व्यवसायीलाई भाडामा
तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर, थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई भाडामा दिइएको छ ।
अधिकांश सम्पत्ति राजाकै पालामा प्रतिष्ठानहरूलाई भाडामा दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा प...बाँकी








