लौ यति छ है पशुपतिनाथको सम्पत्ति…
पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ ।
पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो । त्यसैगरी, ३ सय १६ किलो ५ सय...बाँकी








