खसीबोका आयातमा कडाइ, दसैंमा मासु महँगिने !
सरकारले औपचारिक घोषणाविनै खसीबोका आयातमा कडाइ गरेपछि दसैंमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दसैंमा खसीको तयारी मासु प्रतिकेजी १ हजार ५ सय रूपैयाँभन्दा माथि पुग्न सक्नेछ ।
हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २ सय वटा खसीबोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केह...बाँकी








