newskoseli.Com

किन बढ्यो सुनको मूल्य ? यस्ता छन् ६ कारण…

नेपाली बजारमा सुनको मूल्यले दैनिक रुपमै नयाँ रेकर्ड बनाउँदै गएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका यस्ता छन् मुख्य ६ कारण–

– चीन–अमेरिका व्यापार युद्ध

– अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज

– कमजोर सेयर बजार

– जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता

– इरान र उत्तर कोरियासँग अमेरिकाको कटु सम्बन्ध

– जम्मु–कश्मीर विवाद ।

सुनको मूल्य अकासिनुका मुख्य कारणसम्बन्धी यो खबर राजु चौधरीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर