
सरकारले आगामी आर्थिक वर्ष (आ.व. २०८२/८३ को वार्षिक आय–व्यय विवरण बजेट) घोषणा गरेको छ । यस आ.व. का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बिहीबार संसदमा प्रस्तुत बजेट वक्तव्य अनुसार चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ । चालू आर्थिक वर्षको बजेट १८ अर्ब ६० अर्ब ३० करोडको हो ।