ग्लोबल आईएमई अब नेपालकै सबभन्दा ठूलो वाणिज्य बैंक
जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । यसको निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ ।
अरु कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन । जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल ...बाँकी







