३९ करोड अवैध शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई ताकेता, नत्र कारबाही हुने
मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । कलेजहरुले तोकिएभन्दा १३ लाख रुपैयाँ बढी विद्यार्थीसँग लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो ।
चितवन मेडिकल कलेज, किस्ट कलेज, युनिभर्सल मेडिक...बाँकी








