नक्कली कम्पनी र झुट्टा भ्याट बिलबाट ३ अर्ब राजश्व छल्ने १५ जनामाथि मुद्दा
विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करिव ३ अर्ब राजश्व छलेको पाइएको छ ।
इनरुवा नगरपालिका– ९, बलाहा, सुनसरी घर भई हाल भक्तपुरको ठिमी बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरुविरुद्ध २ अर्ब ९८...बाँकी








