newskoseli.Com

उपभोक्ता ठग्ने ३ पेट्रोलपम्प सञ्चालकहरूमाथि कारबाही : ३ महिना कैद र १० जरिवाना

पेट्रोलियम पदार्थको बिक्रीवितरण एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्प कारबाहीमा परेका छन् । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचका क्रममा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४ सय मिलीलिटरसम्म पट्रोलियम पदार्थ कम गरी बेच्ने गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही ती...बाँकी

अर्थतन्त्र पूरै अर्थमन्त्रीकै मुठीभित्र !

गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ विन्दुमा पुग्यो । अहिले ११०० को आसपास मात्र छ । यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ । यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो । यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले न...बाँकी

फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाई !

भ्रष्टाचार मुद्दामा सात वर्ष अघिको आफ्नै फैसला उल्टाएर सर्वोच्च अदालतले दुर्इ जनालाई सफाई दिएको छ । झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुई जनालाई न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार सफाई दिएको हो ...बाँकी

हालसम्म ‘डेरा भाडा’ फर्काउने १२ सांसद को–को हुन् ?

राजधानीमै आ–आफ्नो घर हुँदाहुँदै संसद् सचिवालयबाट ‘घरभाडा’ बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ र दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार प...बाँकी

दोहोरो अङ्कले बढ्यो शेयर बजार : क–कसले कमाए, क–कसले गुमाए ?

धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोबारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर १ हजार १ सय ८२ दशमलव ७८ विन्दुमा पुगेको छ । प्र...बाँकी

१२ करोड त बिजुलीको महसुल तिर्नै बाँकी : यस्तो पनि केन्द्रीय मन्त्रालय !

बिजुली उपयोग गरे बापतको १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन । बिजुलीका महसुल सबैभन्दा बढी बाँकी राख्ने मन्त्रालय यही हो । मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘म...बाँकी

बोझ बन्दै संस्थानहरू, विकल्प खोज्दै सरकार…

सन् १९९० को दशकअघि संसारभर सार्वजनिक संस्थान स्थापना हुने लहर चल्यो । युरोप–अमेरिकामा चलेको यो लहर नेपालमा पनि पस्यो र एकताका यहाँ सार्वजनिक संस्थान पाँच दर्जनसम्म पुगे । अन्य देशहरुले सार्वजनिक संस्थानहरु प्रयोग गर्दै आर्थिक उन्नति गरे, आवश्यकता अनुसार पुनः व्यवस्थापन पनि गर्दै गए । तर, नेपाल भन...बाँकी

ऋण जति नेपाललाई, पैसा जति भारतमै !

सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंबबाट दनिे गरिएको ऋणमा अनेक शर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५ सय ५० मिलियन डलर रकम अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौता अनुसारको २ सय ५० मि...बाँकी

साना किसानको ३० करोड ऋण सरकारले गर्‍यो मिनाहा

साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिव ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएको खबर ...बाँकी

अब सिभिल बैंकमार्फत सूर्या लाइफको जीवनबीमा

जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मंगलबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन...बाँकी