पहेंलो टोपी लगाएर सडकमा झार गोड्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा दोब्बर बजेट
सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षको भन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करो...बाँकी








