बाँस्कोटाका हातमा थिए १ खर्बका यी ७ प्रोजेक्ट
ठूलो भ्रष्टाचार प्रकरण बाहिरिएसँग मन्त्रीपरिषदबाट हट्नु परेका निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि आफ्नो स्वार्थअनुसार अघि बढाउन क्रियाशील थिए ।
१. प्राविधिक कमिटीको सुझावविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया
२. करोड...बाँकी








