newskoseli.Com

तरकारीमा विषादीको भयावह अवस्था : जनस्वास्थ्य जोखिममा…

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा जनस्वास्थ्य जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले गरेको निर्वाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकहरूको भनाइ छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल ...बाँकी

तरकारी आयात–निर्यात : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती…

तरकारी भारतबाट नेपालमा मात्र आउँदैन, नेपालबाट भारततिर पनि जान्छ । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीहरुबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ । भारतको पनि सीमा नजिक क्वारेन्टाइन प्रयोगशाला छ...बाँकी

तरकारीमा विषादी : जाँच्ने निकाय नै आफैं बिरामी !

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर, विषादीको मात्रा के–कति प्रयोग भएको छ भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन । देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाईअन्तर्गतको प्रयोगशालाले तरकारीमा...बाँकी

गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गरिँदै !

काठमाडौं महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौं महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गर्ने भएको छ । चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबा...बाँकी

सरकारको तयारी- ३२ अर्बको गाई ल्याउने, किसान भन्छन्- गाई होइन, प्रविधि भित्र्याऊ

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीप्रति दुग्ध उत्पादक किसानहरुले विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुग्ध उत्प...बाँकी

३२ अर्ब लगानीमा २, ३ र गण्डकी प्रदेशमा ‘मोडल गाई फर्म’ खुल्दै

चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब रूपैयाँको लगानीमा प्रदेश २, ३ र गण्डकीमा ‘मोडल गाई फर्म’ स्थापना हुने भएका छन् । प्रदेश– ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश– २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक–निजी साझेदारी ...बाँकी

क–कसले पाउँछन् कृषि क्षेत्रको अनुदान ? वितरणमा व्यापक विभेद ! कमिसनको यस्तो चलखेल…

घोराही उपमहानगरपालिका– ४, सिस्ने खोलाका सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौं भयो । उनको ‘विश्वास बङ्गुर फर्म’ मा अहिले २७ माउ र ६० भन्दा बढी पाठापाठी छन् । सरकारले कृषकका लागि दिने अनुदान ‘कुन चराको नाम हो’, उनलाई थाहा छैन । जगत दर्लामीले पनि सात वर्षदेखि व्यावसायिक बङ्गुरपालन...बाँकी

१६ वर्षीय युवकको आविष्कार : माउबिनै चल्ला कोरल्ने प्रविधि !

कुखुराले मात्र अण्डा काड्छ र चल्ला कोरल्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीका एक युवकले नयाँ प्रविधि अपनाएर माउविनै चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्र...बाँकी

बारीमै ट्रयाक्टर लगाएर फेरि तरकारी नष्ट, नबिकेपछि किसान हैरान

बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन्...बाँकी

जसले मेसिनबाट गाई दुहुन्छन्, दूध बेचेरै महिनामा २२ लाख कमाउँछन् !

गोरखको पालुङटार नगरपालिका, च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत विभिन्न जातका ३ सय ६० वटा गाई छन्, जसमध्ये १ सय ३० वटा त दुहुना नै...बाँकी