newskoseli.Com

बाख्रामा कृत्रिम गर्भाधान सेवा

बेदकोट र भीमदत्त नगरपालिकामा पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । मासुको उत्पादनमा वृद्धि गरी किसानको आर्थिक अवस्थामा सुधार ल्याउन कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. मदनसिंह धामीले जानकारी दिए । बयर जातको बाख्राको बोकाको वी...बाँकी

कृषि पेसालाई मर्यादित बनाउन निवृत्तिभरण

सरकारले किसानलाई ४ प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए । 'जग्गा बाँझ...बाँकी

कृषि सहर, पाँचखाल नगर

राजधानी काठमाडाैंबाट नजिकै रहेकाे जिल्ला काभ्रे कृषिकाे क्षेत्रमा विशेष गरी अालु लगायत हरियाे तरकारीका लागि अग्रणी छ । कृषिकाे क्षेत्रमा अग्रणी तर कृषिसम्बन्धी उच्च शिक्षा हासिल गर्न कृषि क्याम्पस छैन । यसै अार्थिक वर्षभित्र काभ्रेकाे पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने गरि जिल्ला विकास समितिले बज...बाँकी

सौर्य पम्पबाट माछापालन सुविधा

माछापालनका लागि पोखरीमा पानी भर्न डिजेल पम्प चलाउनु पर्दा चर्को मूल्य व्यहोर्नुपर्ने समस्यामा रहेका किसानलाई सौर्य पम्पबाट निकै राहत मिलेको छ । हप्तामा दुई÷तीनपटक डिजेल पम्प चलाउँदा रु चार÷पाँच सय खर्च हुने गरेकामा अहिले सौर्य पम्प जडानपछि हरेक दिन पोखरीमा पानी भर्न सजिलो भएको चितवन खैरहनिया नपा–...बाँकी

कृषि व्यवसायबाट मनग्य आम्दानी

पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारबाट फर्केका युवाले व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती उदारण बनेका छन् । विसं २०६५ मा दुबईबाट फर्केका ३८ वर्षीय रेवतले स्वदेशमै कृषि व्यवसायलाई अङ्गाल्ने अठोट...बाँकी

सोलार पम्पले रोकियो बसाइँसराइ

पिउने र सिँचाइका लागि आवश्यक पानीको अभावमा देशका विभिन्न ग्रामीण भेगका जनता बसाइँसराइ गरिरहेको बेला स्याङ्जा जगतभन्ज्याङ–२ आरुपाटाका बासिन्दाले भने निर्धक्कसँग पानीको उपयोग गर्न थालेका छन् । हिजो पानीको अभावले गाउँबाट बसाइँ सरेका पनि अब गाउँ फर्किने सोचमा छन् । ‘‘जीवनका लागि आधारभूत पानीको असुविधा ...बाँकी

सिँचाइ कुलो निर्माण

त्रिपुराकोट गाविसस्थित धुमा ज्युलोमा सिँचाइ सुविधा विस्तार गर्न ग्रामिण पुनर्निर्माण नेपालले रु २२ लाख सहयोग गरेको छ । सिँचाइको असुविधाको अवस्थालाई ध्यानमा राखेर प्राथामिकताका आधारमा त्रिपुराकोटलाई सहयोग गरिएको संस्थाकी सामाजिक परिचालक समीक्षा श्रेष्ठले बताउनुभयो । सिँचाइ कुलो निर्माणका लागि उपभोक्...बाँकी

खडेरीले तरकारी बाली सुकेपछि किसान चिन्तामा

लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् । लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी बालीहरु सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय ...बाँकी