२० फाल्गुन, २०७६ |
राजकुमार चौलागाईं
‘मेरो कारण यदि कसैको चित्त दुख्छ भने म यति भन्न सक्छु– मबाट एक पाइला टाढा बसिदिनुहोला किनकि न म तपाईंको लागि बदलिन सक्छु न त बदलिन नै चाहन्छु; मेरो त्याग देश र जनताको मुक्तिका लागि हो ।’
मेरा आदरणीय जेठा दाजु पद्मप्रसाद चौलागाईं (कमरेड बालक) ले एउटा खेस्रोमा लेख्नुभएका यी पंक्ति मैले पछि भेटे...बाँकी
१९ माघ, २०७६ |
पुष्पा महरा
दूध बेच्न शुक्रबार बिहानै घरबाट निस्किएकी मनमाया तामाङ अब कहिल्यै घर फर्किने छैनन् । गोरखा नगरपालिका– १०, अमलापानीकी ५२ वर्षीया मनमायालाई ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो ।
दूध बोकेर हिँडेकी उनलाई ग १ ख ८०२७ नम्बरको ट्रिपरले ठक्कर दिएपछि ब्याक गरेर हत्या गरेको स्थानीयको भनाइ छ । ‘ट...बाँकी
१४ पुष, २०७६ |
लक्ष्मी भण्डारी/रासस
राउटे समुदायकी २० वर्षीया गाजली शाही महिनावारी भएको बेलामा छाउगोठ जान्नन् । उनी परिवारका सबै सदस्य बस्ने झुपडीकै एउटा कुनामा बस्छिन् । ‘छुई भयाको बेला हामी खाना बनाउँदैन’– गाजलीले भनिन् ।
सोही समुदायकी ६० वर्षीया दुर्शी शाहीले महिनावारीका बेला खाना छुनु र पूजा गर्नु नहुने बताइन् । ‘छुई भयाको बेला...बाँकी
१२ मंसिर, २०७६ |
नारायण ढुङ्गाना/रासस
पुतलीसडकको जेब्रा क्रसिङमा मानिसको ठूलो भीड थियो । टल्कने रातो ट्राफिक स्वयंसेवकको ज्याकेट लगाएका किशोरीहरु दायाँ–बायाँ देखेपछि जथाभावी बाटो काट्ने हिम्मत धेरैले गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बाटो काटिरहेका ...बाँकी
७ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
उपनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रचारप्रसारको क्रम उत्कर्षमा पुग्दैछ । यसै मेसोमा उपचुनाव बहिष्कारको घोषणा गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले उपचुनाव हुने क्षेत्र–स्थानहरुमा बहिष्कारसभा पनि तेज पार्दै गैरहेको छ ।
अझ संयोग त कस्तो देखिएको छ भने कयौं स्थानहरुमा ...बाँकी
२८ कार्तिक, २०७६ |
बंलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमणको क्रममा बिहीबार फेवातालमा पत्नीसहित जलबिहार गरे । राष्ट्रपति हमिदको बिहारका बेला फेवातालको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरियो । दिवाभोजमा गण्डकी प्रद...बाँकी
२७ कार्तिक, २०७६ |
भेषराज बस्नेत/रासस
नेपालगञ्ज उपमहानगरपालिका– १९, वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुगेका छन् । बाँकेको जानकी गाउँपालिका– ५, बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा ३० वर्षदेखि नियमित भेडा जुधाउन आउने गरेका घनश्याम यस वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।
‘लडाइँ जितेपछि ...बाँकी
१९ कार्तिक, २०७६ |
अञ्जली थापा/रासस
बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उनले चाहेर ढिलो भएको होइन । आफ्नो साधन छैन, सधैं रिक्सा चढ्न तलबले धान्दैन । उसो त उनले बाटामा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेटेकी थिइन् । दाज...बाँकी
११ कार्तिक, २०७६ |
विनोदसिंह विष्ट/रासस
२०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नै ठूलाबुबाकी छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ मा बलात्कारमा परेकी हुन् ।
यस्ताे छ घटनाकाे नालीबेली...
पाटन नगरपालिका– १ (साविकको कैलपाल गाविस) बाट उनी पाटन बजारस्थित श्रीकृष्ण ...बाँकी
७ कार्तिक, २०७६ |
अमृत खड्का
तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माला बढी खपत हुन्छ । केही गोदावरीको खपत हुन्छ । यो फूलैफूलको पर्व हो । माला मात्रै होइन, दसैं–तिहार नजिकिँदै गर्दा घर तथा गार्डेनमा समेत सयपत्री र मखमली तथा गोदावरी फूल रोपेर सजाउने नेपालीको परम्परा रहँदै आएको छ । विशेषगरी दसैं–तिहारमा गाउँघरका फूलबारी होऊन् वा...बाँकी