२३ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यसपछि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उक्त पार्टी सहभागी हुँदैछ ।
विगतमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको सो पार्टीले वरिष्ठ नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्...बाँकी
२३ कार्तिक, २०७४ |
श्यामकुमार श्रेष्ठ ‘कुशल’
(भिडियोमा हेर्नोस् उम्मेदवार श्रेष्ठको राजनीतिक प्रतिबद्धता)
एमाले–माओवादी गठबन्धनका तर्फबाट रामेछापमा युवा माओवादी नेता एवं हाल विनाविभागीय बनाइएका गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गरे पनि जित्ने सम्भावना प्रबल ...बाँकी
२१ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
(भिडियोमा हेर्नोस् पूरा अन्तर्वार्ता)
रामेछाप जिल्लाबाट प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कैलाशप्रसाद ढुंगेल एमालेका पाका नेता हुन् ।
वि.सं. २०१६ अजोज २५ मा पकरबासमा जन्मेका ढुंगेलले २०३५ देखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । बीएस्सी, बीएड, एमएसम्मको शिक्षा...बाँकी
२० कार्तिक, २०७४ |
काठमाडौं, २३ कात्तिक ।
धनमान थोकर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रामेछाप (ख) मा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
‘नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन करिव–करिव पूरा भइसकेकाले अबको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि हो’, न्युजकोसेली डटकमका लागि बिहीबार बिहान विदुर ढुंगेललाई अन्तर्वार्ता दिँदै थोकरले भने...बाँकी
२० कार्तिक, २०७४ |
काठमाडौं, २१ कात्तिक ।
आफूलाई वैकल्पिक राजनीतिक शक्ति दावी गर्ने नयाँ शक्ति पार्टी नेपाल पनि केही क्षेत्रमा प्रतिनिधिसभा र अझ धेरै क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा होमिएको छ ।
पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि कात्तिक ५ गते रामेछापमा मनोनयनपत्र दर्ता गराई चुनावी अभियानमा लागेका...बाँकी
१५ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
आज संघीय गणतन्त्रका नाममा नेपालमा धेरैले लाभ लिइरहेका छन्, जागिर खाइरहेका छन् र स्वदेश–विदेशमा थरीथरीका ‘धन्दा’ चलाइरहेका छन् ।
नेकपा (माओवादी) केन्द्रका नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेल नेपालका स्थापित गणतान्त्रिक योद्धा हुन् । गणतान्त्रिक अभियानका एक अगुवा बालकृष्ण ढुंगेल यतिबेला ‘हत्यारा’ क...बाँकी
१४ कार्तिक, २०७४ |
शान्तिप्रसाद पौडेल
(भिडियोमा हेर्नोस् शान्ति पौडेलका चुनावी प्रतिबद्धता)
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल रामेछाप (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्ना, जिल्ला पार्टीका, समग्र एमालेका र वाम गठबन्धनका...बाँकी
१२ कार्तिक, २०७४ |
नेत्रविक्रम चन्द ‘विप्लव’
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एकैसाथ प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि सम्पन्न भएको वर्ष बितिसक्यो ।
तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने चुनावलार्इ पूर्णतः खारेज गरेर नेपालमा ‘वैज्ञानिक समाजवाद’ स्थापनाको बाटोमा अगाडि बढ्ने जिरह गरिरहेको थियो । सो पार...बाँकी
१२ कार्तिक, २०७४ |
पूर्णबहादुर तामाङ
(भिडियोमा हेर्नोस् पूर्णबहादुर तामाङका प्रतिबद्धता)
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्णबहादुर (कान्छाराम) तामाङले हालै एउटा कार्यक्रममा पटक–पठक ‘लालसलाम’ भनेर ‘शिष्टाचार’ प्रकट गरे ।
रामेछापमा प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ ‘कुशल’ र ...बाँकी
२३ श्रावण, २०७४ |
न्युजकोसेली संवाददाता
चर्चित युवा कलाकार सुबोध गौतमले गाईजात्राको कोसेलीस्वरुप सामाजिक पहिचानमा रहेका भिन्नभिन्न ६२ व्यक्तित्वका आवाजको क्यारिकेचर भिडियो प्रस्तुति सार्वजनिक गरेका छन् ।
कलाकार सुबोधले राजनीतिक नेताहरूदेखि चलचित्रका अभिनेता र हास्यकलाकारसम्का दुरुस्त क्यारिकेचर गरेको भिडियो युट्युब च्यानलबाट हालै सार्व...बाँकी