१६ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली राजनीति र सामाजिक जनजीवनमा सात महिना यता चर्चाको शिखरमा रहेको एमाले–माओवादी केन्द्रबीच एकता क्रमशः एकता टर्दै गएको आभाष हुँदैछ ।
नेपालका दुई प्रमुख ‘वाम’ शक्तिहरु– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच ‘जुनसुकै हातमा’ पार्टी एकता हुनैपर्ने र भइछाड्ने तर्क दुवै पार्टीका एक–एक कित्ताले...बाँकी
२६ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार रत्न ढकाल नेपाली वाम राजनीतिको एउटा सुपरिचित नाम हो ।
ढकालले नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विभिन्न तह पार गर्दै केन्द्रीय अध्यक्...बाँकी
२५ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौं– २ को चुनावी मैदानमा छन् ।
०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता झक्कुप्रसाद सुवेदीसँग यसै क्षेत्रमा पराजित नेता नेपालले काठमाडौं– २ बाटै यसअघि ३ पटक निर्व...बाँकी
२५ कार्तिक, २०७४ |
काठमाडौं, २५ कात्तिक ।
सुनापति– ३, हिलेदेवी, रामेछापका रविन्द्र थिङ बौद्धिक युवानेताका रुपमा चिनिन्छन् । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य थिङ सो पार्टीको ३ नं. प्रदेश कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका प्रमुख हुन् । नयाँ शक्तिको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार रहेका रविन्द्रले नयाँ शक्तिको ...बाँकी
२५ कार्तिक, २०७४ |
काठमाडौं, २५ कात्तिक ।
सुनापति– ३, हिलेदेवी, रामेछापका रविन्द्र थिङ बौद्धिक युवानेताका रुपमा चिनिन्छन् । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य थिङ सो पार्टीको ३ नं. प्रदेश कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका प्रमुख हुन् । नयाँ शक्तिको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार रहेका रविन्द्रले नयाँ शक्तिको ...बाँकी
२३ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यसपछि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उक्त पार्टी सहभागी हुँदैछ ।
विगतमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको सो पार्टीले वरिष्ठ नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्...बाँकी
२१ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
(भिडियोमा हेर्नोस् पूरा अन्तर्वार्ता)
रामेछाप जिल्लाबाट प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कैलाशप्रसाद ढुंगेल एमालेका पाका नेता हुन् ।
वि.सं. २०१६ अजोज २५ मा पकरबासमा जन्मेका ढुंगेलले २०३५ देखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । बीएस्सी, बीएड, एमएसम्मको शिक्षा...बाँकी
२० कार्तिक, २०७४ |
काठमाडौं, २३ कात्तिक ।
धनमान थोकर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रामेछाप (ख) मा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
‘नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन करिव–करिव पूरा भइसकेकाले अबको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि हो’, न्युजकोसेली डटकमका लागि बिहीबार बिहान विदुर ढुंगेललाई अन्तर्वार्ता दिँदै थोकरले भने...बाँकी
२० कार्तिक, २०७४ |
काठमाडौं, २१ कात्तिक ।
आफूलाई वैकल्पिक राजनीतिक शक्ति दावी गर्ने नयाँ शक्ति पार्टी नेपाल पनि केही क्षेत्रमा प्रतिनिधिसभा र अझ धेरै क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा होमिएको छ ।
पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि कात्तिक ५ गते रामेछापमा मनोनयनपत्र दर्ता गराई चुनावी अभियानमा लागेका...बाँकी
१९ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
एमालेका एक शालीन तथा इमानदार नेताका रुपमा चिनिन्छन् खेमप्रसाद लोहनी । २०३६ को विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका लोहनी धादिङमा राम्ररी भिजेका नेता हुन् । २०३६ देखि रेड गार्ड अर्गनाइजेसन, युथ लिग, क्याम्पस कमिटी सदस्य हुँदै राजनीतिमा क्रियाशील उनी २०४३ देखि निरन्तर जिल्ला र केन्द्रीय राजनीतिमा ...बाँकी