newskoseli.Com

‘जनयुद्ध’ साँच्चिकै जनयुद्ध नै थियो त ?

‘जनयुद्ध दिवस’ सहिद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन । आमूल परिवर्तनको प्रक्रियामा २०५२–२०६२ को अवधिमा सञ्चालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएन ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन् । १७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो त्...बाँकी

२४औं जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति

सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४औं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र ...बाँकी

अन्ततः सही त माओवाद नै हो !

फेरि पनि माओवाद नै सही हो, जनयुद्धको बाटो नै ठकी हो र न्यूनतम रुपमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउनु नै सही हुन्छ । आउनुहोस्, बहस गरौं ! अहिले पनि नेकपा माओवादी पुनर्गठन गर्नु आवश्यक छ । यतिखेर पनि माओवादलाई आत्मसात् गर्नु आवश्यक छ । आफ्नो वर्गप्रति उत्तरदायी हुनु आवश्यक छ र नयाँ जनवादी क्रान...बाँकी

ल्होसारका के–के हुन् विशेषता ? किन मनाउने ‘ग्याल ल्होसार’ ?

माघ २२ अर्थात् १९ फेब्रुअरी ५ तारिखदेखि २१४५ ल्हाेसारलाई बिदा गरी २१४६औं स–मो–फाग्लो (माटो स्त्री वर्ग सुङ्गुर) ल्हाेसार सुरु हुँदैछ । नयाँ वर्ष प्रवेशकाे रूपमा जनजाति र विशेष गरेर नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले ल्हाेसार मनाउँदछन् । ल्हाेसार चाडको सम्बन्ध पुरानो सालल...बाँकी

जातीय सामाजिक संरचना : एक दृष्टिकोण

नेपाली समाजमा जात (कास्ट) एउटा सामाजिक यथार्थ हो । कुनै बेला शासकीय र सामाजिक आवश्यकताको कारण विकसित भएको जात वर्तमानमा आफ्नो औचित्य गुमाउँंदै गए पनि समाजिक संरचनामा शासकीय वर्चस्व र स्वार्थको रक्षा गर्न यसले समाजमा अझै बलियो पकड बनाएको देखिन्छ । यद्यपि जातीय सोपान र यसको आधारमा विद्यमान भेदभ...बाँकी

हामी अपराधी हौं, जो जिउँदै छौं

म सहिद सोमबहादुर थापामार्फत सहादत, हामीले भोगेका युद्धगाथा एवम् सहादत–संस्कृतिको बात मार्दैछु । त्यो मात्र सहिद हो, जसले आफ्नो निष्ठारक्षाका लागि शक्तिसँग हाकाहाकी प्रतिरोध गर्दा बाँच्न पाउने अवसरलाई समेत सचेत रूपले अस्वीकार गर्छ । सरकारी अभिलेखालयमा त्यस्ता आदर गर्नुपर्ने सहिद सङ्ख्या कति छ ? त्...बाँकी

जातीय विभेदमा ‘थर’ : ऐनामा हेर्दा आजको समाज !

सचेतनाका हिसाबले हाम्रा बाउ–बाजेको पालामा जस्तै नामका पछाडि लेखिने थरको लेखाइमा निकै फेरबदल भएको छ । यद्यपि कथित कुलीन वर्गमा थरलाई पहिल्यैदेखि निकै व्यवस्थित तथा मर्यादित तरिकाले उल्लेख गरिन्थ्यो । गाउँघरमा उपलब्ध पुराना लेखोटहरू हेर्दा वा थर उच्चारण गर्दा पनि यस कुरालाई राम्ररी बुझ्न सकिन्छ । जनगण...बाँकी

ओली सरकार, युवा माओवादीहरू र क्रान्तिकारी बाटो

यो संसदीय राज्यव्यवस्था हो । पुँजीवादीहरुले यसलाई लोकतान्त्रिक राज्यव्यवस्था भन्ने गर्दछन् । यसका केही विशेषताहरु छन्, जसले पुँजीवादी अधिनायकत्व लागू गर्दछन् । संसदीय व्यवस्थाको मूल शर्त हो– निजी स्वामित्व र व्यक्तिगत स्वतन्त्रता । यो व्यवस्था जोगाउने सम्पूर्ण शक्ति यही शर्तमा आधारित छ । यही नै प...बाँकी

‘नयाँ जनवाद’ भर्सेज ‘समाजवाद’ !

९ वैशाख, २०७५ (२२ अप्रिल, २०१८) मा नेपाली कम्युनिस्ट आन्दोलन ६८ वर्ष पूरा गरी ६९औं वर्षमा प्रवेश गर्‍यो । यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनले वर्गसंघर्ष, जनसंघर्ष र अन्तर्संघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्ती र मोडहरु पार गर्‍यो । नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो...बाँकी

के हो सिरिया संकट ? समाधान के ?

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको ७ वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालीलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म ५ ...बाँकी