२४ भाद्र, २०७७ |
गोपाल ढकाल
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ ।
यस वर्ष कोरोनाको ...बाँकी
२१ भाद्र, २०७७ |
डा. रविन्द्र शर्मा
विश्वभर र नेपालमा पनि कोरोनाभाइरसको महामारीले विकराल रूप लिइरहेका बेला जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले यो कसरी सर्छ र यसबाट कसरी बच्ने भन्नेबारे केही बुँदाहरू सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् । यी बुँदाहरू सबैका निम्ति मननीय हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौं ।
- लकडाउन वा निषे...बाँकी
१४ भाद्र, २०७७ |
डा. शेरबहादुर पुन
कोरोनाभाइरस (कोभिड– १९) को महामारीले विश्व आतङ्कित छ । यी पङ्क्ति लेख्दासम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालमा पनि २२१ जना नागरिकको ज्यान गइसकेको छ । यतिबेला कोरोनाभाइरसका संक्रमितको संख्या ३८,५६१ पुगेको छ । यीमध्ये २२१ जनाको मृत्यु भैसकेको छ भने २०,८२२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र...बाँकी
३१ श्रावण, २०७७ |
सानु राय
के हो दोरम्बा हत्याकाण्ड ?
साउन महिनाको अन्त्यसँगै बाईस जना अजम्बरी योद्धाहरूको तातोरातो रगतले दोरम्बाको डाँडाकटेरी लछप्पै भिजेको दृई दशक पुग्न लागिसकेको छ । २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले बाईस जना नेपाल आमाका सपूत एवं नेपाली क्रान्तिका अथक योद्धाहरूलाई निःशस्त्र अवस्थामा पक्राउ गरी पाशविक...बाँकी
२५ असार, २०७७ |
खेम थपलिया
ओली–प्रचण्ड प्रालिमा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए । नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँ...बाँकी
२० असार, २०७७ |
खेम थपलिया
पुरातन राज्यसत्ता शोषण, अन्याय र अत्याचारको कारखाना हो; त्यसलाई ध्वस्त गरेर न्याय, समानता र विश्व–मानवतावादमा आधारित नूतन राज्यसत्ताको स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामीले पाएको प्रशिक्षण यस्तै यस्तै हो । पुरातन राज्यसत्तालाई नूतन बनाउने वा नूतन राज्यसत्तालाई पुरातनमै फर्काउने प्रक्रियाअन्तर्गत ...बाँकी
१३ असार, २०७७ |
खेम थपलिया
भनिन्छ, समस्या बाजा बजाएर आउँदैन । तर, नेपालमा अधिकांश समस्या शासक स्वयम्ले योजनावद्ध रूपमा बाजा बजाएर भित्र्याएको देखिन्छ । नेपालमा राष्ट्रघाती शासकहरू र देशभक्त जनताका बिचमा लामो समयदेखि अन्तरविरोध रहँदै आाएको छ । अहिले त्यो अन्तरविरोध अमेरिकी एमसीसी परियोजनामा सङ्केन्द्रित भइरहेको छ । जब जब देशमा...बाँकी
५ असार, २०७७ |
गोपाल ढकाल
‘बलिउड’ अभिनेता सुशान्तसिंह राजपुतले हालै गरेको आत्महत्यापछि ‘बलिउड’ मा हुने गरेको नातावाद र सिन्डिकेटको विषयलाई लिएर चर्को बहस सुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने प्रयासको उपजकै रुपमा उनले आत्महत्या गर्न पुगेको व्...बाँकी
१ असार, २०७७ |
गोपाल ढकाल
सामाजिक अभियानमा रुचि राख्ने सोसल मेडियाका प्रयोगकर्ता एक युवाले वर्तमान परिस्थितिप्रति विरोध जनाउँदै सोसल मेडियामा लेखेछन्– ‘सरकारलाई दबाब दिनुपर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन त्यसैले सडकमा जानुपर्छ, को–को तयार हुनुहुन्छ ?’
लामो लकडाउनबाट निराश, छटपटीमा परेका र घरभित्रै ब...बाँकी
१९ जेष्ठ, २०७७ |
गोपाल ढकाल
लकडाउन सुरु भएपछि निदाउन गाह्रो हुने, निदाइहाले पनि बीचबीचमा निद्रा टुटिरहने, बिहान चाँडै निद्रा खुल्ने र फेरि निदाउन कठिन हुनेजस्ता शिकायत लिएर मनोपरामर्शका लागि धैरेले फोन गर्न थालेका छन् । लकडाउन पछिको समयमा अनिद्राको समस्या बढेर गएको देखिन्छ ।
कोरोना महामारीको सन्त्रास एवं लकडाउनले मानिसको जी...बाँकी