१९ जेष्ठ, २०७७ |
खेम थपलिया
लकडाउनको समय छ । सुरु–सुरुमा लकडाउन पनि अलि अलि रोमाञ्चकताजस्तो देखिएको थियो, विशेषतः मध्यमवर्गका लागि । लकडाउन बढ्दै जाँदा त्यो रोमाञ्चकताको डिग्री पनि स्वाटसुट घट्दै छ । पछिल्ला दिनमा मानिसहरू लकडाउनबारे खुलेर बोल्न सकेको देख्दिनँ । जताततैबाट खै के हुने, के गर्ने हो जस्ता कुरा बढी सुनिन थालेका छन्...बाँकी
१२ जेष्ठ, २०७७ |
खेम थपलिया
ओहो कृष्ण सेन ‘इच्छुक’ को बलिदान भएको पनि १८ वर्ष भइसकेछ ! जेठ १३ इच्छुकले बलिदान गर्नुभएको दिन । यही दिनको सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद इच्छुकको स्मृति र सम्मानमा १८औँ सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । यो दिन नेपालको सांस्कृतिक आन्दोलनको समीक्षा गर्ने, सांस्कृतिक बलिदानको मूल्यलाई आत्म...बाँकी
१२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
राजतन्त्रको छत्रछायाँमा शासन चलाइरहेका कांग्रेस–एमाले नेतृत्वको तत्कालीन फासीवादी संसदीय राज्यसत्ताले आफ्नो नियन्त्रणमा लिएर राजधानीस्थित तत्कालीन महेन्द्र पुलिस क्लबभित्र कठोर, बर्बर एवं अमानवीय ढंगबाट मानसिक तथा शारीरिक यातना दिई हत्या गरेका नेपालका एक महान् साहित्यसर्जक, वरिष्ठ पत्रकार तथा सामाजि...बाँकी
१९ बैशाख, २०७७ |
खेम थपलिया
मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ । – (मार्क्स, सेप्टेम्बर १८७१, लन्डनमा भाषण) मार्क्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने मार्क...बाँकी
१९ बैशाख, २०७७ |
डा. ऋषिराज बराल
जब कुनै विशेष स्थिति अथवा महामारीको अवस्था आउँछ, त्यति बेला विश्वका प्रतिक्रियावादीहरू यही हो मौका भनेझैँ गरी जनताका हक-अधिकार र सुविधाहरूको कटौति गर्छन् र आफ्नो सत्ता र सरकारकारलाई फासिवादीकरण गर्नतिर लाग्छन् भनेर विश्वका जनपक्षीय शक्तिहरूले भनिरहेको अवस्थामा हामी नेपालीहरूले पनि करिबकरिब यस्तै ...बाँकी
२३ चैत्र, २०७६ |
खेम थपलिया
लकडाउन अर्थात् बन्दाबन्दी हुनुभन्दा एकदिन अघि घरबाट बच्चाहरूले फोन गरेर भनेका थिए, “भोलिदेखि घरमै बस्ने गरी अत्यावश्यक काम सकेर आउनुहोला ।”
कोरोना भाइरसका कारण केही दिनअघिदेखि मानिसहरू घरमा बस्न सुरु गरिसकेका थिए । सोही दिन बेलुकी क्याबिनेट पनि बस्दै थियो । लकडाउन हुन्छ रे भन्ने समाचार पनि आइरहेक...बाँकी
१४ चैत्र, २०७६ |
प्रा.डा. सुनिलकुमार जोशी
कोरोनाभाइरस रुघाखोकी गराउने भाइरसकै समूहको एउटा प्रकार हो । साधारण किसिमको कोरोनाभाइरसको संक्रमण भएमा रुघाखोकीको लक्षण देखापर्छ र करिव एक हप्तामा आफैं निको हुन्छ । तर, विभिन्न कारणले ती भाइरसहरुको वंशाणुगत परिवर्तन (म्युटेसन) भई बनेको र अहिले विश्वभर प्रकोप मच्चाइरहेको कोरोनाभाइरसकै संक्रमण भएको अवस...बाँकी
५ चैत्र, २०७६ |
खेम थपलिया
आज चैत ५ । २२औं सांस्कृतिक प्रतिरोध दिवस ! माओवादी धारका विभिन्न घटक यतिबेला धुमधामका साथ सांस्कृतिक प्रतिरोध दिवस मनाउने तरखर गरिरहेका छन् । जनताका उच्च बलिदान, साहस, शौर्य र सपनाको भावधारामा लतपतिँदै नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको भीषण वर्गसङ्घर्षका बिच सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको विशेष ...बाँकी
३ चैत्र, २०७६ |
सरिता गिरी
भर्खरै ११०औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न भयो । हामीले महिला आन्दोलनलाई पछाडि फर्केर हेर्दा धेरै उपलब्धिहरू हासिल गरेको अनुभव हुन्छ । तर, अहिले पनि हामी राजनीतिक संक्रमणकै अवस्थामा छौं । महिला आन्दोलन अहिलेसम्म पनि गाउँ–गाउँसम्मका महिलासम्म पुग्न सकेको छैन । कृषक र अनौपचारिक श्रमिक महिलासम्म यो...बाँकी
१ फाल्गुन, २०७६ |
खेम थपलिया
जनयुद्ध दिवस अर्थात् फागुन १ लाई क्रान्तिकारीहरूले अत्यन्त महत्व र उत्साहका साथ सम्मान र स्मरण गर्दछन् । महान् जनयुद्ध सुरु भएको २०५२ साल फागुन १ प्रतिवद्धता र उत्साहको, सम्मान र स्मरणको, समर्पण र बलिदानको रूपमा विशेष दिनको रूपमा स्थापित छ । यो दिनले विद्रूप वर्तमानको वस्तुवादी समीक्षा गराउँछ । यो द...बाँकी