५ जेष्ठ, २०७३ |
संविधानमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनले आज रत्नपार्कस्थित शान्तिबाटिकामा सभा गर्ने भएको छ ।
सभा दिउँसो १ बजे आयोजना गरिएको गठबन्धनले जनाएको छ । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
शनिबारबाट राजधानी केन्द्रित आन्...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् ।
चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे ।
मंगलबार काठमाड...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्नेछ ।
आवेदकहरूलाई सम्भावित ...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।
जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८–१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी ...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि दलहरुबीच समझदारी आवश्यक हुने बताए ।
प्रेस चौतारी नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले) सधैँ दलहरुबीचको समझदारीका पक्षमा रहेको बताए ।
नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार देशका विभिन्...बाँकी
३ जेष्ठ, २०७३ |
न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले आज अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाह...बाँकी
३ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राख...बाँकी
३ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
प्रदर्शनको क्रममा संघीय गठबन्धनका एक कार्यकर्तालाई आन्दोलनकारीले नै निर्घात कुटपीट गरेका छन् । सिंहदरबार घेराउ गर्न भन्दै माइतीघरमा भेला भएका आन्दोलनकारीमध्येका एक जनाले प्रहरीमाथि ढुंगा प्रहार गरेसँगै अरु आन्दोलनकारीले भिजिलान्ते भन्दै निर्घात कुटपीट गरेका हुन् । कुटपीटपछि प्रहरीले उनलाई उद्दार गरे...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिहरुलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना का...बाँकी
२ जेष्ठ, २०७३ |
विश्वका हिन्दूहरुका आराध्यदेवका रुपमा रहेका पशुपतिनाथको मन्दिर परिसरको दक्षिणतर्फ कलात्मक दक्षिणद्वार निर्माणका लागि आज शिलान्यास भएको छ ।
पशुपति क्षेत्र विकास कोष र एसबिआइ बैंकले संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र एसबिआइ बै...बाँकी