२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
संघीय गठबन्धनले गरेको सिंह दरबार घेराउ कार्यक्रम प्रति नयाँ संक्ति नेपालले ऐक्यबद्धता जनाएको छ । संयोजक बाबुराम भट्टरार्इले विज्ञप्ति जारी गर्दै मधेसी र जनजाती दलहरु मिलेर बनेको संघीय गठबन्धनले सिंहदरबार घेराउ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
भट्टराईले आन्दोलनरत समुदायका माग सम्बोधन गरी संवि...बाँकी
२ जेष्ठ, २०७३ |
माेहनप्रसाद मैनाली
काभ्रेपलाञ्चोक जिल्लाको विकट भेग भनेर चिनिने तिमाल क्षेत्रमा सडक सञ्जालको राम्रै विकास भएको छ । तिमाल क्षेत्रको शुरूवात हुने स्थान धुलिखेलबाट नजिकै दाप्चा–काशीखण्ड नगरपालिकाको भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, कोततिमाल, नारायणस्थान, कुरूवास चापाखोरी हुँदै मेच्छे गाविस जोडिएको छ । त्यस्तै मंगलटारबाट प...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौं २ जेठ ।
क्रान्तिकारी माओवादी अन्ततः फेरि फुटेको छ । एमाओवादीसँग एकता गर्ने पक्षमा बादल लगायतका नेताहरुबीच कुरा नमिलेपछि क्रान्तिकारी माओवादी तेस्रो पटकपनि फुटेको हो । दुई फ्याक भएको क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यहरुको नामावली यस्तो छ ।
बादल समूहमा निम्नानुसारका नेताहरु रहेका छ...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् ।
सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो ।
बानेश्...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टीका शीर्ष नेताबाट आलोचना हुन थालेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली अहिलेसम्मकै हावादारी प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली हावादारी आश्वसन दिएर हिडेकोमा आपत्ति जनाए ।
...बाँकी
२ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
एकीकृत माओवादीसँग एकता गर्ने अन्तिम तयारीमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) विभाजित भएको छ ।
केही वर्षअघि विभाजित भएर आएको प्रचण्ड नेतृत्वको घटकसँग एकता गर्नु नहुने पक्षमा अध्यक्ष मोहन वैद्य अडिग भएपछि महासचिव रामबहादुर थापापक्षीय नेताहरूको समूहले वैद्यलार्इ अध्यक्षबाट हटार्इ बादललार्इ अध्यक्ष...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अाज आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।
बिहान साढे ४ बजे सिन्धुपाल्चोककाे इचाेकमा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लासहित काठमाडौंमा पनि ...बाँकी
१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्।
युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वा...बाँकी
१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
लामो तिक्ततापछि अन्ततः बैद्य माओवादी औपचारिक रुपमा फुटेको छ ।
अध्यक्ष मोहन वैद्यले जेठ १ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेपछि आक्रोशित भएका सो पार्टीका महासचिव रामबहादुर थापा बादलले शनिवार पार्टी एकताको पक्षमा रहेका आफ्नो पक्षको छुट्टै बैठक बोलाएर औपचारिक रुपमा पार्टी फुटाएका छ...बाँकी
१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
विभाजित पाँच माओवादीहरु एकता प्रक्रिया अगाडि बढाइरहेको बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने आपत्ति जनाएको छ । माओवादीबीच हुने भनिएको एकता प्रक्रियामा पार्टीको तर्फबाट कोही पनि सभागी नहुने भन्दै माओवादीले विज्ञप्ती नै जारी गरेको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी एकताको ...बाँकी