८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताबीच ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने सैद्धान्तिक समहति भएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको हो । ...बाँकी
५ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालको इतिहासमै पहिलो पटक आफ्नै भूउपग्रह स्याटेलाइट प्रक्षेपण गरिएको छ । नेपाली समय अनुसार बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनिया, वल्लोप्सद्विपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हाे ।
नेपाली झन्डा अङ्कित ‘नानो स्याटेलाइट’ ले इतिहास रच्दै यस दिनलाई नेपाली भूउपग्रह प...बाँकी
१ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा नयाँ वर्षको पहिलो दिन आइतबार बिहानै समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।
जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ, मृत्यु हुने पाइलटको पहिचान भइसकेको छैन । को–प...बाँकी
३० चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसवादी दलहरुको ‘पसल बन्द हुन लागेकाले’ उनीहरु आत्तिएको बताएका छन् । आफूहरुले सरकारसँग नभई सरकारले चाहिँ आफूहरुसँग सम्भझौता गरेको दावी समेत उनले गरेका छन् ।
शनिबार सिरहाको मिर्चैयामा आयोजित ‘विजयसभा’ लाई सम्बोधन गर्दै मधेसवादी दलहरुप्रति लक्षित गर्दै ‘सधै...बाँकी
२७ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ की छोरीले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले ओलीकी छोरी विपनाद्व...बाँकी
२६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य हर्कबहादुर शाहीको निधन भएको छ । मंगलबार दिउँसो २ः२८ मा ७३ वर्षीय नेता शाहीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही दिनदेखि मुटु र फोक्सोको समस्याबाट पीडित शाहीको निधनको खबरलगत्तै क्रान्तिकारी माओवादीका महासचिव ...बाँकी
२६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ ढिलोचाँडो आफ्नै पार्टीमा प्रवेश गर्ने दावी गरेका छन् ।
विप्लव नेतृत्वको पार्टी छाडे केही युवालाई मंगलबार सत्ताधारी नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले त्यस्तो ...बाँकी
२५ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सरकारले गत महिनाको अन्तिम साता ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ‘प्रतिबन्ध’ लगाइने घोषणा गरेको छ । सो पार्टीले नयाँ वर्ष, २०७६ को सुरुआतसँगै वैशाख ५ मा नेपाल बन्दको समेत आह्वान गरेको...बाँकी
२४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध जनगणतन्त्र अर्थात् संघीय गणतन्त्रको स्थापनाका निम्ति बन्दुक उठाइने चेतावनी दिएका छन् ।
नेपालमा कम्युनिस्टहरुको भविष्य समुज्ज्वल भएको बताउँदै उत्पीडित वर्गको राज्यसत्ता स्थापनाका निम्ति...बाँकी
२३ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
गत महाधिवेशन लगत्तै गठन गर्नुपर्ने तर अहिलेसम्म गठन हुन नसकेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम समयमा आएर अनिश्चित कालसम्मका लागि स्थगित भएको छ ।
शीर्ष नेताह...बाँकी