newskoseli.Com

लन्डनमा छुरा प्रहार: १ को मृत्यु ५ घाइते

बेलायतको राजधानी सहर लन्डनको मुख्य भागमा १ व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा १ महिलाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ । छुरा प्रहारको घटनामा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहारको यो घटन...बाँकी

दुई इश्लामिक नेताको सम्पर्क दिनेलाई पच्चीस हजार अमेरिकी डलर इनाम

 बङ्गलादेशको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा मङ्गलबार गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सामूहिक हत्या प्रकरणमा योजनाकार मानिएका क्यानेडाली नागरिक तमिम चौ...बाँकी

विश्व सम्पदा सूचीहरूको अवसान

 जलवायु परिवर्तनले फेरी अर्कोपटक डसेको छ । पारिस्थितिक प्रणाली र जैविक विविधताको दृष्टिकोणले विश्वकै धनीमध्ये एक मानिने अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नामक विश्व सम्पदा क्षेत्रमा सुचीकृत कोरल रिफको एक चौंथाई भागको यसैबर्ष अवसान भएको छ । मानवीय हस्तक्षेप भन्दा टाढा रहेको जस्तो लाग्ने र...बाँकी

विस्फोटमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

 अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा मङ्गलबार भएको बम आक्रमणमा परी जिल्ला प्रहरी प्रमुखको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो आक्रमणमा अर्का एक प्रहरी अधिकृतले पनि ज्यान गुमाएका छन् । खवाजा सबज पोस जिल्लाका प्रहरी प्रमुख सखी दाद असमानी र एक अर्का प्रहरी अधिकारी चढेको गाडी सोमबार र...बाँकी

चीनको गुआङसीमा आइतबारको भूकम्पका कारण एक हजार दुई सय मानिस विस्तापित

चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण एक हजार २०० मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् । सोमबारसम्म प्राप्त सूचनाअनुसार भूकम्पका कारण ३० लाख ६१ हजार अमेरिकी डलरभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान आएको चीनले बताएको छ । ग...बाँकी

भारतमा बाढी ; ९६ को मृत्यु १० लाख विस्थापित

 भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारले सञ्चालन गरेकाे शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । भारी वर्षा र बाढीको कारण विहार, आसाम र हिमाञ्चल प्रदेशलाई अत्...बाँकी

क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि: सर्वेक्षण

अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्क बराबरको समर्थन थप भएको छ । यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अ...बाँकी

बिद्युतीय जुवामा अरबौँ डलर नाश भएको प्रतिवेदन

सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्टेलियाली जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ र  तर यथार्थ प्रतिवेदन हालै प्रकाशित भएका छन् । गत २४ वर्ष...बाँकी

कोइकी जापानको पहिलो महिला गभर्नर

जापानकी अनुभवी राजनीतिज्ञ युरिको कोइकी जापानी राजधानी टोकियोको गभर्नरमा निर्वाचित हुनुभएकोे स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । जापानको इतिहासमा पहिलो महिला गभर्नरको रुपमा कोइकी निर्वाचित हुने पक्का भएको खबर जापानी टेलिभिजन एनएचके, जीजी प्रेसलगायतका सञ्चारमाध्यमले मतदान प्रक्रिया...बाँकी

हट एयर बेलुन दुर्घटनाबाट टेक्सासमा सोह्रको मृत्यु

 अमेरिकाको दक्षिण राज्य टेक्सासको मध्य क्षेत्रमा हट एयर बेलुनमा आगलागी हुँदा कम्तिमा शनिबार १६ जनाको मृत्यु भएको छ । उडिरहेको बेलुनलाई आगोले समातेपछि आगोको ज्वालाले बेलुनको सबैभाग जलेको अवस्थामा आकाशबाट खसिरहेको आफूले देखेको एक प्रत्यक्षदर्शी महिलाले बताइन् । हट एयर बेलुनमा यस किसिमको ...बाँकी