२३ जेष्ठ, २०७४ |
काठमाडौं, २३ जेठ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन–चैतमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को समाजशास्त्र–मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरेको छ ।
परीक्षाफल www.educationsansar.com वा www.edusanjal...बाँकी
१७ जेष्ठ, २०७४ |
भक्तपुर, १७ जेठ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिएका छन् ।
सरकारले असार १४ गते स्थानीय तहको दो...बाँकी
१ बैशाख, २०७४ |
विष्णु आले 'विकिरण'
२०७३ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) सुरु भएको छ ।
यसै क्रममा ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बुधबार अग्रणी विषयगत शिक्षकहरुलाई भेला गराएर उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) बारे ब्रिफिङ गरे ।
ललितपुरको श्रमिक शान्ति स्कुल च्यासलमा बिहीबारदेख...बाँकी
२५ चैत्र, २०७३ |
रामपुर (पाल्पा), २५ चैत ।
गाउँ–गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा दश वर्षअगाडि संस्कृत भाषा पढ्नेको ठूलो आकर्षण थियो । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण बढ्न थालेपछि बिस्तारै संस्कृत पढ्ने विद्यार्थीको सङ्ख्...बाँकी
११ चैत्र, २०७३ |
नयाँ शैक्षिक सत्रमा विद्यालयका लागि आवश्यकपर्ने पुस्तक लैजाने क्रम बढेको छ ।
गण्डकी तथा धवलागिरी अञ्चल अन्तर्गतका जिल्लामा पुस्तक वितरण गर्दै आएका जनक शिक्षा सामाग्री केन्द्र, पोखराले विभिन्न जिल्लाका लागि पुस्तक पठाउने कार्यलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी शिवलाल पौडेलले जानकारी दिए ...बाँकी
१९ फाल्गुन, २०७३ |
हालै भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा करिव २ सय ५० क्याम्पसको मतपरिणाम सार्वजनिक भइसक्दा ३५ क्याम्पसमा महिला सभापति निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालयका धेरैजसो आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको नतिजा आइसकेको छ। सबैभन्दा धेरै अनेरास्ववियुका १८ महिला सभापतिले जितेका छन् । नेपा...बाँकी
१७ फाल्गुन, २०७३ |
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । साेमबार राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) '...बाँकी
१७ फाल्गुन, २०७३ |
एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सव] विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ ।
जोहाङ– ५ रितौदीमा रहेको ज्ञानोदय निमाविका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ–संस्थालगायतबाट महोत्सवको पहिलो दिनसम्म ७५ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका सं...बाँकी
१५ फाल्गुन, २०७३ |
प्रेस काउन्सिल नेपालका सदस्य तथा महिला समाचार सम्प्रेषणसम्वन्धी –बिशेष आचारसंहिता निर्माण कार्यदलका संयोजक शुभेच्छाविन्दु तुलाधरले एक कार्यक्रमबीच काउन्सिल अध्यक्ष बोर्णवहादुर कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
महिलासम्वन्धी समाचार सम्प्रेषणको व्यावसायिक पक्षलाई मर्यादित, जवाफदेही, प...बाँकी
१४ फाल्गुन, २०७३ |
स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यसूचीअनुसार शनिबार उम्मेदवारी दर्ताकाे क्रममा धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा दर्ता स्थगन भएको छ ।
विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाच...बाँकी