राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार
राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँ अवस्थित पृथ्वीनारायण शाहकाे सालिकमा पुष्पहार अर्पण गरेकी छिन् । ३००औं पृथ्वीजन्मयन्तीकाे अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रु...बाँकी








