महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर
झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भएनन् । पाँच भाइ छोरा जन्मदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ?
आफूलाई भन्दा बढी माया गरेको छोराहरू...बाँकी




