२२ पुष, २०७४ |
काठमाडौं, २२ पुस ।
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनकाे प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार धरौटीमा रिहा गरेको छ ।
बम अाक्रमणमा संलग्न भनिएका महेश नेपाली, बिग्रेश लामा र रोशन विष्टलाई प्र...बाँकी
२१ पुष, २०७४ |
बुटवल, २१ पुस ।
देवदह नगरपालिका– ५, रुपन्देहीका व्यवसायी युवकको शुक्रबार गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले करिव ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो ।
मृतक पौडेलको टाउकामा गोली लागेको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ । देवदह नगरपालिका– २, स्थित ढेकाव...बाँकी
२१ पुष, २०७४ |
भक्तपुर, २१ पुस ।
चाँगुनारायण नगरपालिका– ६, पीपलबोट, भक्तपुरबाट १३ किलो ५ सय ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहीबार पक्राउ गरेको हो ।
तामाङले आफ्नै घरकोठ...बाँकी
२१ पुष, २०७४ |
राजेन्द्रप्रसाद पनेरु
विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? कसैले जिज्ञासा राखे सहजै उत्तर आउँछ, १० हजार रूपैयाँभन्दा माथि नै होला ।
तर, कञ्चनपुरको पुनर्वास नगरपालिका– ८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एक शिक्षिकाले मासिक १ हजार रूपैयाँ मात्र तलब पाउँदै आएकी छन् । विद्यालयको आन्तर...बाँकी
२० पुष, २०७४ |
भक्तपुर, पुस २०।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. नारायण खड्काले नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएको बताएका छन् ।
बिहीबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानुनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा का...बाँकी
२० पुष, २०७४ |
न्युजकोसेली संवाददाता
राजधानीको कोटेश्वरबाट बहीबार २ पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
कोटेश्वरस्थित न्यु सुनकोसी गेस्ट हाउसबाट खोटाङका सुवास कार्की पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट २ थान पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरी टोली अझै घटन...बाँकी
२० पुष, २०७४ |
न्युजकोसेली संवाददाता
प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तथा राष्ट्रियसभा निर्वाचनको मिति निर्धारण गर्ने विषयमा दलहरूबीच सहमति जुटाउन बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सर्वदलीय बैठक राखे ।
बैठकमा प्रधानमन्त्री देउवाले यी ३ विषयमा सहमति जनाउन दलहरूसँग आग्रह गरे । माओवादी नेताहरुले प...बाँकी
२० पुष, २०७४ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचकाे पार्टी एकता, नयाँ सरकारको गठन र राष्ट्रियसभा निर्वाचनको चटारोबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बिहीबार दिउँसो चितवन जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड शुक्रबार चितवनमै बसेर शनिबार बिहान मात्र काठमाडौं फर्कने बताइएको छ । यसो...बाँकी
१९ पुष, २०७४ |
काठमाडौं, १९ पुस ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी बुधबारदेखि सहायकरथी गोकुल भण्डारीले सम्हालेका छन् ।
बुधबार निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी नैनराज दाहालले सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो अव...बाँकी
१९ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
विभिन्न माओवादी घटकहरुले आ–आफ्नो सापेक्षता अनुरुप आज ‘बेथानको वीरता’ दिवस मनाइरहेका छन् ।
१९ पुस, २०५३ को मध्यरातमा रामेछापको बेथान, पानीघाटस्थित प्रहरी चौकीमाथि माओवादीहरुले सशस्त्र आक्रमण गरी सम्पूर्ण हातहतियार कब्जामा लिएका थिए । आक्रमणका क्रममा ३ जना माओवादी छापामार तथा २ जना प्रहरीको निधन भए...बाँकी