newskoseli.Com

माओवादीको केन्द्रीय कार्यालय बैठक : एकताको टुंगो लाग्ने ‘प्रबल सम्भावना’ !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समसामियक राजनीतिक अवस्था, नयाँ सरकारको गठन, निर्वाचनमा प्राप्त मतपरिणामको समीक्षा र विशेषतः एमालेसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार बै...बाँकी

गाउँघरमै पानीको किनबेच ! प्रतिलिटर ४ रुपैयाँ…

गाउँमा पानीको चरम अभाव भएपछि खाँडादेवी गाउँपालिका– ४, पकरवासका सर्वसाधरणहरु पानी किन्न बाध्य भएका छन् । त्यो पनि कम होइन, प्रतिलिटर ४ रुपैयाँमा । गत वर्षसम्म प्रतिलिटर २ रुपैयाँमा पानी किनेर प्रयोग गर्दै आएका यस ठाउँ र आसपासका मानिसहरु बढ्दो मूल्यवृद्धिसँगै ट्यांकर व्यवसायीहरुले भाऊ बढाएको भन्दै ...बाँकी

निर्वाचित ६ जना सबै नयाँ, ४६ उम्मेदवारको जमानत जफत

निर्वाचित सांसद सबै नयाँ प्रतिनिधिसभा तथा प्रदेशसभामा काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित भएका थिए । उनी नेकपा (माओवादी केन्द्र) को जिल्ला राजनीतिमा सक्रिय थिए । ...बाँकी

ओली–प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै…

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार दिउँसो ३ बजे राजधानीस्थित अन्नपूर्ण होटलमा संयुक्त पत्रकार सम्मेलन गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसकेपछि ओली–प्रचण्डले पहिलो पट...बाँकी

फूलमालाको व्यापार : तिहारमा हाहाकार, नेताका गलामा फालाफाल !

यसपालि दसैं–तिहार छिटो र मौसम ढिलो हुँदा तिहारका बेला बजारमा फूलको हाहाकार नै मच्चियो । तिहार सकिएको १५ दिनपछि भने फूलखेती गरिएका बारीभरि ढकमक्क फूल फुले । फूलखेती गर्ने किसानहरू चिन्तित बने । तर, तिहार सकिएको दुई महिना पछि भने तिहारको समयमा भन्दा झन्डै दोब्बर सयपत्री फूलको कारोबार बढ्यो । ति...बाँकी

समानुपातिक मतपरिणाम : १ क्षेत्रको बाँकी रहँदा कसको कति ?

मंसिर १० र २१ मा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजा स्पष्ट भइसके तापनि अन्तिम परिणाम भने घोषणा हुन बाँकी नै छ । सर्लाहीको एउटा क्षेत्रको मात्रै गणना बाँकी भएकाले अन्तिम परिणाम घोषणा रोकिएको हो । आयोगका अनुसार चिसोका कारण शनिबार रोकिएको सर्लाहीको मतगणना आइतबार बिह...बाँकी

समानुपातिक अपडेट (शनिबारसम्म) : कसले कति पाए ?

मंसिर १० र २१ मा सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगिसके पनि अझै केही मतगणना बाँकी छ । हालसम्म ९३ लाख ७२ हजार ५ सय ४४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । उनका अनुसार  अनुसार ७५ जिल्लाको मतगणना...बाँकी

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा बझाङ जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सहचालक सुनिलकुमार सिंह पुरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका– ६, यम...बाँकी

फेरि सगरमाथाको उचाइ नाप्न सबै तयारी पूरा !

८ हजार ८ सय ४८ मिटर उचार्इ मानिँदै आएको सगरमाथाको उचार्इलार्इ विवादित तुल्याउँदै फेरि नाप्न केही विदेशी कम्पनीले कुदाकुद गरिरहेका बेला सरकारले आफ्नै स्रोत–साधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन सुरु गर्ने अन्तिम...बाँकी

७३ जिल्लाको समानुपातिक नतिजा : कसले कति पाए ?

मंसिर १० र २१ मा सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म ७३ जिल्लाको मतगणना सकिएको छ । र, यस बेलासम्म ८८ लाख ३५ हजार ८ सय ६८ मतगणना भइसकेको छ । प्राप्त पछिल्लो परिणामअनुसार नेकपा (एमाले) ले...बाँकी