२८ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन– २०७४ अन्तर्गत समानुपातिकतर्फको ६० जिल्लाको मतगणना सकिएको छ । बाँकी १७ जिल्लामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म ७६ लाख ८४ हजार ३ सय २८ मतगणना सम्पन्न भएको छ ।
मतपरिणाम अनुसार नेकपा (एमाले) ले २६...बाँकी
२८ मंसिर, २०७४ |
काठमाडौँ, २९ मंसिर ।
सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपाङ्ग्रे सवारी साधनमा आगामी असार मसान्तभित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ ।
वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारी साधनलाई २०७५ असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस...बाँकी
२७ मंसिर, २०७४ |
काठमाडौं, २७ मंसिर ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ मुलुकभर औसतमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ ।
हिमाली जिल्लाको तुलनामा मध्य तराई–मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको जानकारी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दिएका छन् । उनका अनुसार मनाङमा सबैभन्...बाँकी
२६ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
मंगलबार बिहानसम्म प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मतगणना भइसकेको छ । यति बेलासम्मको मतगणनामा नेकपा (एमाले) ले नै सबैभन्दा बढी मत पाएको छ भने एमालेलार्इ नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
हालसम्मको परिणाम अनुसार एमालेले ९ लाख ३५ हजार २ मत पाएको छ भने कांग्रेसले ८ लाख ७७ ह...बाँकी
२६ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
सोमबार मध्यरातसम्म प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २० लाख ६४ हजार ५ सय ८१ मतगणना भइसकेको छ । यति बेलासम्मको मतगणनामा नेकपा (एमाले) ले नै सबैभन्दा बढी मत पाएको छ, एमालेलार्इ नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
हालसम्मको परिणाम अनुसार एमालेले ७ लाख ५४ हजार ७ सय २७ मत पाएको छ भने कांग्रेसले ७ लाख ...बाँकी
२५ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
प्रत्यक्षतर्फको मतगणना बिट मार्ने बेला हुनै लाग्दा नेपाली राजनीतिका केही ‘हस्ती’ हरुलाई भने सास फेर्नै सकस पर्ने अवस्था आइलागेको छ ।
यतिबेलासम्मको परिणामअनुसार कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले २७ हजार ४ सय...बाँकी
२५ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
सदाबहादर शासकको उपाधि पाएका कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी– ३ बाट जित्ने सम्भावना कम हुँदै गएपछि मतगणनामा चर्को लफडा भएको छ ।
गच्छदारको एमाले उम्मेदवार भगवती चौधरीसँग कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी चौधरीले २७ हजार ७ सय १२ मत पाएकी छन् भने विजयकुमार गच्छ...बाँकी
२५ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा देभर समानुपातिकतर्फको मतगणना जारी छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेकपा यता पनि (एमाले) ले नै अग्रता लिएको छ । प्रत्यक्षतर...बाँकी
२५ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी एवं नेपाली कांग्रेसकी उम्मेदवार किरण यादव महोत्तरी– २ बाट प्रतिनिधिसभामा पराजित भएकी छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले काङ्ग्रेस नेतृ किरण यादवलार्इ हराइदिएका हुन् । ३० हजार ७ सय २२ मत पाएर भण्डारी विजयी भए । उनका न...बाँकी
२५ मंसिर, २०७४ |
नुवाकोट, २५ मंसिर ।
सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मेलम्ची नगरपालिका– ४, पाटीभञ्ज्याङ, सिन्धुपाल्चोकका मनोज श्रेष्ठको मृत्यु भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजय र्यालीमा सहभागी भएर फर्कंदै गरेको समयमा शिवपुरी गाउँपालिका– ३, काउलेमा बि...बाँकी