newskoseli.Com

काठमाडौंमा ३७७ सहित थप ११११ मा कोरोना : १८३ को मृत्यु, ३५५२९ संक्रमित, २००७३ डिस्चार्ज (भिडियोसहित)

काठमाडौंमा ३७७ सहित थप ११११ मा कोरोना १८३ को मृत्यु, ३५,५२९ संक्रमित, २०,०७३ डिस्चार्ज (भिडियोसहित)काठमाडौं, १० भदौ ।नेपालमा करोनाभाइरसका संक्रमितको संख्या ३५,५२९ पुगेको छ । यीमध्ये १८३ जनाको मृत्यु भैसकेको छ भने २०,०७३ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र १५,२७३ जना सक्रिय संक्रमि...बाँकी

काठमाडौंमा ३०१ सहित थप ८८५ मा कोरोना : १७५ को मृत्यु, ३४४१८ संक्रमित, १९५०४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३४,४१८ पुगेको छ । यीमध्ये १७५ जनाको मृत्यु भैसकेको छ भने १९,५०४ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् भने १४,७३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ...बाँकी

काठमाडौंमा २३२ सहित थप ८५५ मा कोरोना : १६४ को मृत्यु, ३३५३३ संक्रमित, १९११९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३३,५३३ पुगेको छ । यीमध्ये १६४ को मृत्यु भइसकेको छ र १९,११९ आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका छन् भने १४,२५० जना सक्रिय संक्रमित विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प...बाँकी

काठमाडौंमा २१६ सहित थप ६३४ मा कारोना : १४६ को मृत्यु, ३१,११७ संक्रमित, १८,३५० डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३१,११७ पुगेको छ । यीमध्ये १४६ को मृत्यु भएको छ भने १८,३५० जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र १२,६२१ जना सक्रिय संक्रमितहरू विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्र...बाँकी

माधव नेपालका ७ जना अंकरक्षकलाई कोरोना

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अङ्गरक्षकहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । वरिष्ठ नेता नेपालसहित परिवारका सबै जना र सुरक्षामा खटिएका सबै अंगरक्षक (सशस्त्र प्रहरी) हरुको पीसीआर परीक्षण गर्दा ७ अंगरक्षकहरुमा कोरोना पोजिटिभ...बाँकी

काठमाडौंमा २०८ सहित थप ८३८ मा कोरोना : १३७ को मृत्यु, ३०४८३ संक्रमित, १८२१४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३०,४८३ पुगेको छ । यीमध्ये १३७ को मृत्यु भैसकेको छ, १८,२१४ आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गैसकेका छन् र १२,१३२ जना विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौत...बाँकी

२८ पुगे मृतक, ११ अझै बेपत्ता : लिदी (सिन्धुपाल्चोक) पहिरोको पीडा

अघिल्लो शुक्रबार बिहान जुगल गाउँपालिका– २, लिदी, सिन्धुपाल्चोकको पहिरामा बेपत्ता भएकामध्ये थप ३ जनाको शव बिहीबार भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकाले मृतक संख्या २८ पुगेको छ । सो पहिरोमा परेका ११ जना अझै बेपत्ता छन् । उक्त पहिरामा ३९ जना बेपत्ता भएका थिए । १ बालक र २ महिलाको शव बिहीबार फेला पर...बाँकी

काठमाडौंमा २०० सहित थप ७०७ मा कोरोना : १२६ को मृत्यु, २९,६४५ संक्रमित, १७,९६४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २९,६४५ पुगेको छ । यीमध्ये १२६ जनाको मृत्यु भैसकेको छ भने १७,९६४ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ११,५५५ जना विभिन्न अस्पताल, आइसोलेसन केन्द्र र आ–आफ्नै घरमा समेत आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जाग...बाँकी

प्रचण्डको खुलासा : ‘ओलीजीसँग प्याकेज सहमति हुँदैछ’

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री खड्ग ओलीसँग ‘प्याकेज सहमति’ हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए । टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा सो’ मा अन्तर्वार्ता दिँदै संघीय सरक...बाँकी

तोडिए सबै ‘रेकर्ड’, काठमाडौंमा २०५ सहित एकै दिन १०१६ मा कोरोना : ११४ को मृत्यु, २८२५७ संक्रमित, १७५८० डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस महामारीका सबै ‘रेकर्ड’ तोडिएर भयावह स्थितिको संकेत देखिएको छ । हालसम्म २८,२५७ जनामा कोरोनाभाइरसको पुष्टि भएकामा यीमध्ये ११४ जनाको मृत्यु भैसकेको छ र १७,५८० जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने १०,५६३ जना विभिन्न अस्पताल तथा आ–आफ्नै घरमा समेत आइसोलेसनमा रहेका छ...बाँकी