३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमित ७,१७७ पुगेका छन् । पछिल्लो २४ घन्टामा थप ५८६ संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार नाघेको हो ।
बुधबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा...बाँकी
२ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३८० जना संक्रमितको पुष्टि भएसँगै यो संख्या पुगेको हो । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या १,१५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागे...बाँकी
२ असार, २०७७ |
न्युजकोसेली संवाददाता
यतिबेला देशका पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव क्रियाशील छ । प्रदेश– ५ का केही भूभाग गण्डकी, बाग्मती, प्रदेश– २ र प्रदेश– १ का धेरैजसाे भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभरका धेरै...बाँकी
१ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ६२११ पुगेको छ । पछिल्लो २४ घन्टामा ३५ महिला र ४१६ पुरुष गरी ४५१ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघ...बाँकी
३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ५,७६० पुगेको छ । पछिल्लो २४ घन्टामा ३७५ पुरुष र ५० महिला गरी थप ४२५ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर देवकोटाले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार कूल संक्रम...बाँकी
३२ जेष्ठ, २०७७ |
चन्द्रप्रकाश शर्मा
कुश्मा नगरपालिका– ३, दुर्लुङ, पर्वतमा शनिबार राति गएको पहिरोमा पुरिएर ९ जना बेपत्ता भएकामा ५ जनाको शब फेला परिसकेको छ भने ४ जना अझै बेपत्ता रहेका छन् । पुरिएका ९ जनामध्ये ३ जनाको शब राति नै र २ जनाको शब आइतबार बिहान भेटिएको हो ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा ९ जना बेपत्ता...बाँकी
३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
आइतबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । सचिवालय सदस्यहरूका अतिरिक्त एमसीसी अध्ययन कार्यदलका सदस्यहरू भीमबहादुर रावल र प्रदिपकुमार ज्ञवालीका साथै अर्थमन्त्री डा युवराज खतिवडा समेत आमन्त्रित सो बैठकले बहुविवादित एमसीसी प्रकरणबा...बाँकी
३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भारतद्वारा अतिक्रमित भूभाग समेटिएको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा संसदबाट पास गरेर देशको हितमा सरकार एक कदम अगाडि बढेको प्रतिक्रिया दिएका छन् ।
आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै महासचिव व...बाँकी
३० जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस (काेभिड– १९) का संक्रमितको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा यसअघिका सबै रेकर्ड तोड्दै एकै दिन ४ सय ४८ नयाँ संक्रमित पुष्टि भएसँगै कूल संक्रमित संख्या संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित म...बाँकी
२९ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ४,६१४ पुगेको छ । पछिल्लो २४ घन्टामा २५० संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालका आइसोलेस...बाँकी