१९ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएको छ । राजधानीस्थित नर्भिक अस्तापतालमा उपचारका क्रममा आइतबार आचार्यको निधन भएको हो ।
नेपाल टेलिभिजनबाट अवकाश पाएपछि न्युज २४ टेलिभिजनमा आबद्ध रही कार्यरत आचार्यको आइतबारै पशुपति आर्यघाटमा दाह...बाँकी
१८ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सीमाना नजिकै पर्ने नेपालथोक भन्ने स्थानमा शनिबार मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बा ३ ख २३५९ नम्बरको मिनीबस तीब्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकहरूको सनाखत भ...बाँकी
१८ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
बहालवाला सभामुख कृष्णबहादुर महराले निवासमै आएर आफूलाई बलात्कार गरेको आरोप लगाएकी संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाहीले ‘बलात्कार प्रयास’ को अभियोगमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
पहिलो दिन महराविरुद्ध व्यापक होहल्ला गरी भोलिपल्टै अघिल्लो दिन आफैंले गरेको होहल्लाको ठी...बाँकी
१६ आश्विन, २०७६ |
दिपायल सिलगढी नगरपालिका– ६ (डोटी) ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यु वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६–७७ देखि सुत्केरी महिलाका लागि उक्त सुविधा दिन सुरु गरिएको वडाध्यक्ष सन्तोष बोह...बाँकी
१६ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
पर्वतका अनिश थापामगर यस वर्ष पनि लिगलिगे दौड जितेर चौथो पटक गोरखाको दसौं ‘राजा’ बनेका छन् । यसअघि चार पटकसम्म लिगलिगे ‘राजा’ बन्न सफल पर्वतका अनिश बिहीबार भएको दसौं लिगलिगे दौड समेत जितेर चौथो पटक पनि ‘राजा’ बन्न सफल भएका हुन् ।
चेपे र मर्स्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिट...बाँकी
१६ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको पद खुस्काउनुका साथै समग्र राजनीतिक जीवनलाई नै धरापमा पारिदिने चर्चित ‘महरा प्रकरण’ की एक पात्र रोशनी शाही र उनका श्रीमान् चित्रजंग शाहीले आफ्नो दाम्पत्य सम्बन्ध त्यागेकाे घाेषणा गरेका छन् ।
रोशनीका श्रीमान् चित्रजंग र रोशनीबीच शुक्रबार सम्ब...बाँकी
१५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्ति’ ले मुलक खतरामा रहेको बताएका छन् ।
बुधबार लमजुङको बेंसीसहरमा अनेरास्ववियु लमजुङले विजयदशमी, दीपावल...बाँकी
१३ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पूरा गरी २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको वर्ल्डलिंकले विगत २४ वर्षदेखि नेपालका सहरी तथा ग्राम...बाँकी
१२ आश्विन, २०७६ |
प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ ।
२१ वटा मन्त्रालयमध्ये आधाभन्दा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको ‘अनलाइन मनिटरिङ’ ले ...बाँकी
११ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालमा फेरि राजतन्त्र फर्काउने कुराको वकालत गर्दै त्यसैका पक्षमा अभियान चलाइरहेको ‘नेपालका लागि नेपाली अभियान’ नामक एनजीओको कार्यक्रममाथि चितवनमा युवाहरुले हमला गरी बिफल पारिदिएका छन् । पछिल्लो समय विभिन्न उटपट्याङ गर्दै र उग्र तथा अराजक अभिव्यक्ति दिँदै चर्चामा आएका विवादास्पद र सन्देहास्पद युवा ज...बाँकी