newskoseli.Com

सम्मानित भए भेंडीखर्के साँइला…

साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेंडीखर्के साँइला) सम्मानित भएका छन् । हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार– २०७३ बाट अधिकारी सम्मानित भएका हुन् । लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वर्द्धनमा विश...बाँकी

पुँजीवाद र ‘मिस नेपाल’ !

            एकचोटि पुँजीवाद एक हुल ठिटीहरु जम्मा गर्छ र, 'मिस वर्ल्ड' घोषणा गर्छ ! अनि यसरी प्रचार गर्छ कि दुनियाँका बाँकी सबै युवतीहरु कुरुप छन् ! अर्कोपटक पुँजीवाद एक हुल विवाहित आइमाईहरु जम्मा गर्छ र, 'मिसेज वर्ल्ड' घोषणा गर्छ ! अनि यसरी...बाँकी

भारतीय विद्यालयमा नेपाली अध्यक्ष र प्रबन्धक

भनिन्छ काम गर्ने मान्छेलाई कुनै सिमानाले छेक्दैन । काम गर्ने मान्छे विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो छाप बनाउन सक्छ । त्यस्को गतिलो उदाहरण बनेको छ कपिलवस्तु कृष्णनगरका शाह परिवार । शाह परिवारले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत उदाहरणीय काम गरी नेपालीको शिर उच्च राख्ने काम गरेका छन् । ...बाँकी

गजल

          मिडियाका भित्ताहरुमा देशको चिन्ता गाउँछौ धेरै घर बसाउन नसकेर दुनियाँतिर धाउँछौ धेरै ।   घरको चिन्ता नहुनेलाई के पो होला देशको चिन्ता सत्य–तथ्य नबुझुञ्जेल लोकप्रियता पाउँछौ धेरै ।   तिम्रो एउटै योजनामा देश स्वर्ग बन्नेजस्...बाँकी

‘जनसांस्कृतिक योद्धा सम्मान’ र यसको ऐतिहासिकता

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजना तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा २०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमलमा ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । वर्षौंदेखि जनवादी गीत, सङ्गीत र कलाको माध्यमबाट आमूल परिवर्तनकारी कम्युनिस्ट आन्दोलनमा योगदान पु...बाँकी

शेक्सपियरको जन्मजयन्ती मनाइँदै

 आज बेलायतमा विश्व प्रसिद्ध साहित्यकार तथा महान श्रष्टा विलियम शेक्सपियरको जन्मजयन्ती भव्यरुपले मनाइँदै छ । विभिन्न साहित्यिक कार्यक्रमको आयोजना तथा उनीद्वारा लिखित तत्कालीन नाटकहरुको मञ्चन गरी आजभन्दा करिब साढे चार शतकअघि अप्रिल २३ का दिन बेलायतमा जन्मिएका शेक्सपियरको मृत्यु पछिको ४०१ ...बाँकी

‘समथिङ’ का २२ कृति एकैसाथ विमोचित

साहित्यकार गुरुङ रामप्रकाश ‘समथिङ’ ले लेखेका २२ वटा कृति शनिबार एकैसाथ विमोचन गरिए । पाँचथर स्रष्टा मञ्चको आयोजनामा राजधानीमा भएको कार्यक्रममा साहित्यकार बासुदेव त्रिपाठी, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा. राजेन्द्र सुवेदीलगायतले २२ वटा औपन्यासिक कृतिको संयुक्त रुपमा विमोचन गरे । कृत...बाँकी

म बालकृष्ण ढुङ्गेल !

            आफ्नै सेनापतिद्वारा कैद हुनुपर्ने मेरो सुप्रिम कमान्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल । जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें, कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले बलात्कारी र दुराचारी ...बाँकी

करेन्ट लागेर मृत्यु

त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको अाइतबार बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन्ट ला...बाँकी

नारी

          तिम्रो उखान, तिम्रो टुक्का जेसुकैले हेपे पनि सृष्टि थेग्ने शक्ति उनमै जस्तो तिमीले देखे पनि । समाजको संरचना, तिम्रै सोचमा लेखे पनि उभिएको आफैं भन्छौ, उनकै भरमा टेके पनि दामी, ज्ञानी आफैं सोच्छौ अरुलाई हेपे पनि पूजारीको नाम दिन्छौ मानवव्यापार ख...बाँकी