१९ असार, २०७३ |
गिरि श्रीस मगर
पूर्वप्रसङ्गः
दीपक विश्वकर्मा पचासको दशकदेखि निरन्तर साहित्य सिर्जनामा साधनारत स्रष्टा हुन् । आत्मश्लाघा र आत्मविज्ञापनबाट टाढा रहेर झण्डै दुई दशकदेखि यिनी कहिले आत्म संस्मरणयुक्त बेजोड आख्यान लिएर देखा पर्दछन् भने कहिले विचारोत्तेजक काव्यसहित देखा पर्दछन् ।
संख्याको हिसाबै राख्न नसकिने गरी आइ...बाँकी
१९ असार, २०७३ |
मोहनप्रसाद मैनाली
कवि एवं समाजसेवी बिकु लामाको पुस्तक सोइनमको परिचर्चा कार्यक्रम सम्पन्न भयाे । राजधानीको ठमेलस्थित आर्टमाण्डु क्याफेमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले 'सोइनम' पुस्तकभित्रका विषयवस्तु र विकु लामाका लेखनबारे चर्चा गरे ।
समीक्षाका क्रममा साहित्यकार ज्ञानु अधिकारीले पुस्तकलार्इ 'जंगलमा फूलेको ...बाँकी
१७ असार, २०७३ |
राष्ट्रराज कार्की
प्रिया प्यारो सम्झना
प्रिया अचेल तिम्रा याद धेरै आउँछ । साँच्चै ! मलाई यो संसारमा मान्छे भएर बाँच्न अपठ्यारो भएको छ । तिम्रो यादहरूको साहारा लिइ हाँस्ने प्रयास गर्दैछु । तिमीलाई मेरा यादहरूले नाफा हैन नोक्सान गरे होलान् तर मलाई तिम्रा या...बाँकी
१४ असार, २०७३ |
नवराज मैनाली
कवि मात्र थिए पहिले गजलकार बन्दैछु म
रोपेको थें प्रेमको बिज कुहियो कि खन्दैछु म ।।
मलजल पनि हालेको थें तार बार पनि बारेकै हो
भित्र भित्रै मुसा पसी बिज खायाेकी भन्दैछु म ।।
गोडमेल गर्ने सपन थियो फले ...बाँकी
१३ असार, २०७३ |
मोहनप्रसाद मैनाली
हामी ब्राह्मणजाति सृष्टिकर्ता ब्रह्मका मुखबाट जन्मिएका रे । क्षेत्री, बैश्य र शुद्र भनिनेहरू भने पाखुरा, तिघ्रा र गोडाबाट जन्मिएका रे । कस्तो अचम्मको जमाना रहेछ त्यस बेला । खै, यो समयमा त पाखुरा, तिघ्रा र गोडाबाट मानिस जन्मिएका कतै सुनिएको र देखिएको छैन । डाक्टरले पेटमा अप्रेसन गरेर बच्चा निकालेकोसम...बाँकी
३ असार, २०७३ |
— गाेविन्द लामिछाने
गजल
पहिले देखिनै हरदम सोचिरहेछु
कस्तो हुँदो रहेछ कलम सोचिरहेछु ।।
भाग्य लेख्दालेख्दै चोट लागेको होला
मसि कडा हुन्छ कि नरम सोचिरहेछु ।।
जीन्दगी शिशिरबाटै उजाड भ़एपछि
चाहिन्न वसन्तको मौषम सोचिरहेछु ।।
म सोझो हुनाले धेरैपटक लुटिएको छु
किन्न कहाँ पाइन्छ अहम सोचिरहेछु ।।
गाँस्न त धेरैसँग...बाँकी
२ असार, २०७३ |
बैरागी जेठा
बादल झैं सुलसुल
शैलुङबाट झरिरहेछु
दोरम्बाका वस्तीहरूतिर
मन सीमित हुन्छ
यात्रामा
निष्कलङ्क मानिसहरूमाथि
गुलेली एकाएक वर्षन्छ
असिना झैं
आँखा ओझेल हुन चाहन्न
चेहरा मलिन हुन्छ
दोरम्बाका विभूतिहरूसँगै
हाँसो रोकिन्छ
आकाङ्क्षाहरूका सिमलहरू
भुरुरु–भुरुरु ...बाँकी
१ असार, २०७३ |
मुक्तान थेबा
खुट्टाको
‘टाङ्टाङ’ गल्ने गरी
तिमीले बोकेको युगको आवाज
आज यसरी
शून्यमा बिलाउला भन्ने
कसले सोचेको थियो र पाल्तेन आस्याङ ?
हेर त
आज चुपचाप छौ तिमी
ऊ चुपचाप छ
र छ
त्यो आँधी बोकेर कुद्ने समय चुपचाप !
हिजो
तिमीले कुल्चेको
पैतालामुन...बाँकी
२२ जेष्ठ, २०७३ |
– बिमला दाहाल 'बिमु'
आजकल जीवन जस्तो जीवन लाग्दैन
लगाउँछ ऊ बचन मलाई बचन लाग्दैन ।।
कसैको यादहरू च्यात्दै रुन्छु एकान्तमा
अनी पो कसै सँग बोल्न मन लाग्दैन ।।
ऊ रोइरहिछे हासिरहिछे निर्वस्त्र सडकमा
त्यो पागलपन किन पागलपन लाग्दैन ।।
कुनै समय थियो...बाँकी
११ जेष्ठ, २०७३ |
सक्दिन म यो वियोगान्तमा बाँच्न
मर्छु बरु बिषादी पठाउनु तिम्ले ।।
जग्ये घुमाई एक चिम्टी सिंदुरले
अनि पराईको शिर सजाउनु तिम्ले ।।
दैलोबाट मेरो लास निकाल्दै गर्दा
घरमा पन्चै बाजा बझाउनु तिम्ले ।।
बगरको यात्रा मेरो भयो जीवनमा
खोजी मेरो तस्बिर जलाउनु ति...बाँकी