newskoseli.Com

कथा : आलिङ्गन प्रेम

साथीलाई भेट्न भनेर आरआर क्याम्पसको गेटबाट भित्रिँदै थिएँ । कतैबाट सुरिलो स्वर मेराे कानमा प्रतिध्वनित हुँदै थियो– ‘नमस्कार सर ।’ ‘नमस्कार ।’ नमस्कारको प्रतिउत्तर त दिएँ तर मान्छे चिन्न सकिनँ । उनलाई ठम्याउँन नसकेर म दोधारमा थिएँ । दोधारमा परेको चाल पाएर उनले भनिन्– ‘रुविना घिमिरे । एडिसी ट्...बाँकी

गजल

          थोरै मात्र बुझिन्छ आँखाको नानीबाट ।। सबै थोक बुझिन्छ उसको बानीबाट ।। घरमा आगो निभाउन आएको दमकल आफैं खरानी हुँदैछमेरो जवानीबाट ।। बिना अनुमती मेरो मुटु चोरीभा’थ्यो मध्यरातमा सुस्तरी आफ्नै सिरानीबाट ।। बुद्धभन्दा हिटलर बन्न रहेछ फाइदा यह...बाँकी

चरित्रहीन त्यो साँझ !

            चरित्रहीन त्यो साँझ र, हाम्रा आवेदनमय मिठा गल्तीहरू मात लागेर चित परेको समय ...र, हाम्रा उन्मादी चाहना, कातिल अदाहरू र भूल गर्न आतुर सम्मोहनी राजहरू चाप थामेर राप बनेको समय ...र, उन्मुक्तता खोजेको बहाना, सभ्यताको अभ्यासमा र ...बाँकी

गजल

मीनराज बसन्त पिरती'थ्यो सग्लो चामलजस्तो, अब कनिका नपठाउनु । भगवान् म जस्तो गरिबलाई धनी, प्रेमिका नपठाउनु ।। जब बग्छ आँखाको देउराली, मिसिएर आँसुहरू सँगै । आँखामै तैरिरहने यादहरू, प्रियसिका नपठाउनु ।। कालगतिले होस् या प्रेम रोगले, मरिन्छ अवश्य एकदिन । धेरै बाँचेर चोट सहन, बोतल ओखतिका नपठाउनु...बाँकी

वर्णविन्यासमा एकरुपताका लागि समिति

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रकाशनमै वर्णविन्याससम्बन्धी विविधता आएको गुनासो बढेपछि यसको सम्बोधनका लागि प्राज्ञ परिषद्ले तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । परिषद्को भदौ ३१ को बैठकले प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोवलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल रहेको समिति गठन गरेको कु...बाँकी

सायद माया नभएर नै होला !!!

बिहान बिउझिने बित्तिकै तिम्रै SMS खाेज्छु सायद तिम्रो माया नभएर नै हाेला।। तिमि मसँग नबेल्दा र गफ नगर्दा म धेरै रिसाउछु, सायद तिम्रो माया नभएर नै हाेला।। राति राति SMS लेख्छु सायद तिम्रो याद नअएर नै हाेला... सायद तिम्राे माया नलागेर नै हाेला ।। तिम्ले धेरे दुस्ख भाेग्नु नपरेस भनि म र...बाँकी

के काम, त्यो खोस्टो संविधानको ?

रोशन दाहाल   जुठे भोकमरिले छटपछिएको छ साने रोगले ओछ्यानमा थलिएको छ नेताहरु दिनहुँजसो दोसारोपण गर्छन त्यही संविधानको एउटा शब्दको विवादमा भोको जुठे र विरामी साने भन्छन्- ‘हामीलाई के काम त्यो खोष्टो संविधानको ?’ बूढीआमाको छोरा द्वन्द्वकालमा बेपत्ता पारियो बूढीआमाका सारा सपना लुटियो म...बाँकी

के पुजा लाऊँ शिव, के पुजा लाऊँ

दिएँ अञ्जुलीले पानी, बिर्सी सागरको जल, दिएँ आरती बत्तिको, सुर्यको छवी बिर्सेर, अनि हराभरा पृथ्वीलाई बिर्सेर, एउटा बोहतामा पुष्पाञ्जलीसम्म चढाइयो, तर सद्भक्तिको गोल विश्वभन्दा विशाल छ । जल चढाऊँ भने माछाको जुठो दिप चढाऊँ भने औलाको जुठो दुध चढाऊँ भने बाछाको जुठो नैवेद चढाऊँ भने कचौरको जुठो ।...बाँकी

नाटक ‘आरोप’ मा आरोपितको वेदना

 समय र परिस्थितिले आफूले नगरेको गल्तीको सजाय भोग्न कसरी बाध्य बनाउँछ भन्ने कथा बोकेको छ, मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘आरोप’ ले । उक्त नाटकलाई जीवनका खुसी, दुःख र पीडाको सङ्गम पनि भन्न सकिन्छ । विकास जोशीको कथा, परिकल्पना र निर्देशित आरोपले कुनैपनि कुराको गहिरो विश्लेषण नगरिकन लिएका निर्णय...बाँकी

मलार्इ माफ गरिदिनुस् ‘बुबा’

रोशन दाहाल   शहरमा छोरा छोरी पढ्ने वा जागिरको सानो बाहानामा विचरा बाबा हलो बोकेर काँध खुइल्याइरहेका छन्, घाँसदाउराको भारी बोकेर नाम्लोको पाताले तालु खोपिल्ट्यिाइ रहेछन्, पिँडीमा बसेर खुइ्या गर्दै, सानो आशाकासाथ कुरिरहन्छन् छोराले शरहबाट सम्झिन्छ, सम्झिन्न भनेर ? छोरो शहरमा ८ ...बाँकी