बिहीबार साँझ राजधानीमा भूकम्पको राम्रै धक्का महशुस भयो । साँझ ७ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।
बिहीबार साँझको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको र यसको क्षमता ४.८ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।