newskoseli.Com

राजधानीमा भूकम्प : कति रेक्टर स्केल, केन्द्रविन्दु कहाँ ?

बिहीबार साँझ राजधानीमा भूकम्पको राम्रै धक्का महशुस भयो । साँझ ७ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।

बिहीबार साँझको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको र यसको क्षमता ४.८ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर