newskoseli.Com

निःशुल्क प्रयोग गर्नोस् निषेधाज्ञाका ६३ तस्बिर

कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकाका ३ वटा जिल्ला प्रशासनले संयुक्तरूपमा बुधबार राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञाका कारण काठमाडौं, ललितपुर तथा भक्तपुरका सडक र बजार चकमन्न भएका छन् । बिहीबार दिउँसो राजधानीका तीनै जिल्ला डुलेर न्युजकोसेली संवाददाताले क्यामरामा कैद गरेका प्रतिनिधिमूलक दृश्यहरू यहाँ प्रस्तुत गरिएको छ ।

राजधानीमा जारी निषेधाज्ञाका यीमध्ये कुनै पनि तस्बिर आवश्यक पर्ने अनलाइन, पत्रपत्रिका, टेलिभिजनजस्ता सञ्चार माध्यम वा पुस्तक–पुस्तिकाका प्रकाशक/सम्पादक वा अनुसन्धाता या संकलनकर्ता/संग्रहकर्ताहरूले डाउलोड गरेर निःशुल्क प्रयोग गर्न सक्नु हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर